कुशलको कुशलता प्रचारवाजी भन्दा ब्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता
| |

कुशलको कुशलता प्रचारवाजी भन्दा ब्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता

झापा । मिजासिलो स्वभाव र सबैसंग घुलमिलन भएसंगै लोकतान्त्रिक ब्यवसायीक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न फागुन १४ गते हुने निर्वाचनमा महासचिव पदमा आफ्नो उम्मेवारी दिएका कुशल खतिवडालाई सबै ब्यवसायी मतदाताले साथ दिएको पाइएको छ । यस अघि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याउन सफल कुशललाई सबै राजनीतिक दलका ब्यवसायीहरुको साथ रहेको पाइएको छ…

ब्यवसायीलाई दुःख परेको बेला भाग्नेहरुले अहिले सबै समस्या समाधान गरिदिन्छु भन्नु भ्रमको खेति हो : न्यौपाने
| |

ब्यवसायीलाई दुःख परेको बेला भाग्नेहरुले अहिले सबै समस्या समाधान गरिदिन्छु भन्नु भ्रमको खेति हो : न्यौपाने

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको असान्न फागुन १४ गते हुने निर्वाचनमा लोकतान्त्रिक ब्यवसायीक समूहका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले विगतका कामको मूल्याङकन गर्न आग्रह गरेको छन् । ब्यवसायीका हरेक मुद्धामा सारा काम छाडेर ब्यवसायीका हक अधिकारका लागि लड्नेलाई मतदाताले मूल्याङकन गर्ने विश्वास लिएका छन् । चुनावको बेलामा हल्ला गर्नेहरुले निर्वाचन नजित्ने भन्दै उनले ब्यवसायीका…

प्रहरी नायब निरीक्षक कार्कीको अर्को सफलता : तोडे गाँजा तस्करीको जालो
| |

प्रहरी नायब निरीक्षक कार्कीको अर्को सफलता : तोडे गाँजा तस्करीको जालो

धनकुटा । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाका प्रमख प्रहरी नायब निरीक्षक जीवन कार्कीले फेरि अर्को सफलता हात पारेका छन् । ट्यांकरमा ६ सय केजी गाँजा फेला पारेर प्रदेश प्रहरी कार्यालयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको १५ दिन नबित्दै कार्कीलाई अर्को सफलता मिलेको हो । कार्कीले फेरि एम्बुलेन्समा ५२ केजी गाँजा फेला पारेका छन् ।…

कोशी प्रदेशका डीआईजी खापुङले गरे राजेन्द्रलाई सम्मान
|

कोशी प्रदेशका डीआईजी खापुङले गरे राजेन्द्रलाई सम्मान

बिर्तामोड । सुनसरी स्थित इलाका प्रहरी कार्यालय हरिनगरका प्रहरी नायव निरीक्षक राजेन्द्र चौहान सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय हरिनगरको नेतृत्व सम्हालेको चार महिनामा समुदायसंगको साझेदारीमा भगवतीको मन्दिर निर्माण गर्न सफल भएको भन्दै कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङले सम्मान गरेका हुन् । प्रहरीको श्रम तथा दाताहरुको सहयोगमा निर्माण भएको भगवती मन्दिरको…

महिलालाई व्यवसायिक बनाउने भट्टराईको योजना
| |

महिलालाई व्यवसायिक बनाउने भट्टराईको योजना

बिर्तामोड । व्यवसायमा लामो समय संलग्न रहेर आफू मात्र होइन, अरुलाई पनि रोजगारी दिनु चानचुने कुरा होइन । चन्द्रादेवी भट्टराई त्यस्तै एउटी पात्र हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरुलाई पनि आत्मनिर्भरताको बाटोमा हिँडाउन सफल भएकी छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट खुला सदस्यमा…

अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र प्यानललाई पशुपति समूह र इन्भेस्टमेन्ट ग्रुपको समर्थन
| |

अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र प्यानललाई पशुपति समूह र इन्भेस्टमेन्ट ग्रुपको समर्थन

बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा समर्थन बढ्दै गइरहेको छ । आज सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको पशुपति युवा समुह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र प्यानललाई समर्थन जनाएको छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीसहित प्यानलका उम्मेदवारहरु र पशुपति ग्रुपबीच बिर्तामोडमा भएको अन्तरक्रियाबाट…

सटर भाडाको विवाद समाधान गर्छु : अमिर खान
| |

सटर भाडाको विवाद समाधान गर्छु : अमिर खान

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका अमीर खानले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण व्यवसायी मारमा परेको बताएका छन् । चुनावी अभियानका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आए पनि व्यवसायीले महंगो भाडा तिर्नु…

ब्यापारीका हकहितमा लागि पर्ने
| |

ब्यापारीका हकहितमा लागि पर्ने

बिर्तामोड ।  बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महिला सदस्य पदमा उम्मेदवार बनेकी सुष्मा उप्रेती सुवेदीले ब्यापारीका हकहितका लागि पर्ने बताएकी छिन् । अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलबाट महिला सदस्यको बनेकी सुष्माले हाल व्यावसायीहरुले भोगेको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी हुन् । विगत ८ बर्षदेखि भद्रकाली इन्पेक्स कस्मेटिक पसल…

दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस दुर्घटना, ७ जना घाइते
|

दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस दुर्घटना, ७ जना घाइते

झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस शिवसताक्षीको माइधारमा दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । कमल, दमक र उर्लावारीअन्तर्गत रहेका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस…

एमालेले माग्यो चार मन्त्रीको राजीनामा,कोरम नपुगेर संसद् प्रभावित
| |

एमालेले माग्यो चार मन्त्रीको राजीनामा,कोरम नपुगेर संसद् प्रभावित

गणपूरक संख्या नपुगेर संसद्को कारबाही प्रभावित भएको विषयमा सत्ता र प्रतिपक्षी दलबीच जुहारी चलेको छ । विधेयक प्रस्तुत गर्ने वेला प्रतिपक्षी दलले आफ्ना सांसद बाहिर पठाएर गणपूरक संख्या यकिन गराउने नाटक मञ्चन गरेको आरोप सत्तापक्षले लगाएपछि शुक्रबार प्रतिनिधिसभा बैठक प्रभावित भयो ।  बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने वेलामा गणपूरक संख्या यकिन गर्दा कोरम…