माैसममा शुधार हुँदै : शनिबार केही स्थानमा हल्का वर्षाकाे सम्भावना
| |

माैसममा शुधार हुँदै : शनिबार केही स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने  बाँकी भागमा मौसम सफा रहनेछ । काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ हल्का…

व्यवसायिक हकहित र अधिकार स्थापित गर्न मेरो उम्मेद्वारी – राधिका
| |

व्यवसायिक हकहित र अधिकार स्थापित गर्न मेरो उम्मेद्वारी – राधिका

झापा । व्यवसायिक क्षेत्रमा महिलाहरुको सहभागिता र सक्रियताको इतिहास लामो छैन ।घर, व्यवहार, पारिवारिक जिम्मेवारी नै महत्वपूर्ण मानिएको महिलाहरुका लागि यी सबै काम भ्याएर व्यापार, व्यवसाय र उद्यम गर्नु आफैंमा चुनौतिपूर्ण छ । त्यसका बाबजुद यी सबै जिम्मेवारीलाई सम्हालेर ब्यापार व्यवसायमा संलग्नता त्यसको सफल सञ्चालन र व्यवसायीको जिम्मेवारीपूर्ण तरिकाले नेतृत्व गर्ने कुरा समय व्यवस्थापनका हिसाबले निकै…

अध्यक्षका उम्मेदवार अर्जुन मैनाली भने – व्यवसायीले आफूलाई निर्वाचित गराउनेमा ढुक्क छु
| |

अध्यक्षका उम्मेदवार अर्जुन मैनाली भने – व्यवसायीले आफूलाई निर्वाचित गराउनेमा ढुक्क छु

झापा । वास्तविक व्यवसायीले मात्र उद्योगी, व्यवसायीको मर्म बुझ्न सक्छ भन्ने सामाजिक मान्यताको यस पटक बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवारी घोषणादेखि नै चर्चा चल्न थालेको छ । अब हरेक तहको नेतृत्व युवाले गर्न सक्छन् भन्ने मान्यतालाई पनि यस पटक स्वतन्त्र व्यवसायी प्यानलको उम्मेदवारीले सबैलाई विश्वास बढाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने…

झापा गाउँपालिकामा आगलागी हुँदा बालकको मृत्यु
|

झापा गाउँपालिकामा आगलागी हुँदा बालकको मृत्यु

झापा । झापा गाउँपालिका वडा नं ४ को भामटोलीमा आज दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ । दिउँसो ४ः३० बजेको समयमा झापा गाउँपालिका ४ भामटोली बस्ने ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा शेखका अन्दाजी साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो । शेखको एकतले टिनको…

एसपी केसीले कमाण्ड समालेको ४ दिनमै १८ जना फरार प्रतिवादी पक्राउ, लागुऔषध कारोबार निमिट्यान्न पार्न बिशेष अप्रेशन हुँदै
| |

एसपी केसीले कमाण्ड समालेको ४ दिनमै १८ जना फरार प्रतिवादी पक्राउ, लागुऔषध कारोबार निमिट्यान्न पार्न बिशेष अप्रेशन हुँदै

झापा । प्रहरीले झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका-३ का १९ वर्षीय गगन ऋषिदेव र सोही ठाउँबाट २७ वर्षीय रविन पासवान रहेका छन्। दुबैलाई प्रहरीले दमक नगरपालिका-६ बाट पक्राउ गरेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले १०२ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको केसीले जानकारी दिए। प्रहरीले बिहीबार अपराह्न…

एसपी मिलन केसीले झापाको कमाण्ड समालेको ४ दिनमै हराएका ८ वटा मोटरसाइकल पक्राउ
|

एसपी मिलन केसीले झापाको कमाण्ड समालेको ४ दिनमै हराएका ८ वटा मोटरसाइकल पक्राउ

झापा ।  मोटरसाइकल चोरीका घटनाले झापा प्रहरीलाई हैरान बनाएको छ। दिनहुँ जसो मोटरसाइकल हराएको वा चोरी भएको जाहेरी पर्न थालेपछि झापा प्रहरी अन्य कामकाज छाडेर चोरी गर्ने गिरोहको खोजीमा लागि परेका छन्। यसै क्रममा झापा प्रहरी फागुन ३ गते चोरी गिरोह आबद्धमा एक जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ…

बिर्तामोडलाई औद्योगिक तथा व्यावसायिक ‘हब’ का रुपमा विकास गरिने : न्यौपाने
| |

बिर्तामोडलाई औद्योगिक तथा व्यावसायिक ‘हब’ का रुपमा विकास गरिने : न्यौपाने

झापा । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बिर्तामोडलाई औद्योगिक तथा व्यावसायिक हबका रुपमा विकास गर्ने योजना अघि सारेका छन् । जसका लागि बिर्तामोडको औद्योगिक तथा व्यावसायिक क्षेत्रको रोडम्याप तयार गरी सम्बन्धित निकायहरुसंग समन्वय गरी कार्यान्वयनमा ल्याइने भएको छ । बिर्तामोड औद्योगिक करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागिपरेको बताएका न्यौपानेले बिर्तामोडका व्यवसायीमाथि…

वीरता जेसीज २०२४ को अध्यक्षमा बस्नेत निर्वाचित
| |

वीरता जेसीज २०२४ को अध्यक्षमा बस्नेत निर्वाचित

बिर्तामोड । वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् । बिहीवार राती भएको निर्वाचनमा ८४ मत ल्याउँदै बस्नेत निर्वाचित भएका हुन् । अर्का अध्यक्षका उम्मेदवार टिकाराम खतिवडाले ४ मत प्राप्त गरेका छन् । यस्तै, कार्यकारी उपाध्यक्षमा एलसी श्रेष्ठ ७२ र अमरजित शाह ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । प्रभात मास्के…

अन्तराष्ट्रिय चेम्वर अफ कमर्ससंग भगिनी सम्बन्ध स्थापित गर्दै व्यवसाय चलायमान बनाउने : थापा
| |

अन्तराष्ट्रिय चेम्वर अफ कमर्ससंग भगिनी सम्बन्ध स्थापित गर्दै व्यवसाय चलायमान बनाउने : थापा

झापा । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका लागि लोकतान्त्रिक व्यवसायी समूहका तर्फबाट उद्योग उपाध्यक्ष पदका उम्मेद्वार हुन् विशाल थापा । विगत लामो समयदेखि बिर्तामोडमा रहेर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उनी व्यवसायीको हितमा काम गर्ने जुझारु युवाका रुपमा आफूलाई स्थापित गराएका छन् । प्रकाश शिवाकोटीले नेतृत्व गरेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा…

युवा उद्यमी कृष्णप्रसादलाई नै भोट किन ?
| |

युवा उद्यमी कृष्णप्रसादलाई नै भोट किन ?

बिर्तामोड । बिर्तामोड-स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार व्यवसायमा जमेका युवा उद्यमी छन् । व्यवसायमा लगानी गर्ने, अरुलाई रोजगारी दिने र व्यवसायिक क्षेत्रलाई गतिशील र प्रभावकारी बनाउने प्रयासमा उनीहरू लागेको देखिन्छ ।  व्यवसायमा जसरी युवा पुस्ताको बाहुल्यता बढ्दैछ, त्यसैगरी सङ्घको नेतृत्वमा पनि स्थापित युवा व्यवसायीलाई निर्वाचित गराउनुपर्छ भन्ने पक्षमा आम…