को हुन् खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनाल
| |

को हुन् खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनाल

बिर्तामोड ।  स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनालले अहिलेसम्म बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको बताएका छन् । खनालले व्यवसायीहरु समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताउँदै आफुले जिते समयसँगै ब्यवसायीलाई अपडेट गराउन पहल गर्ने बताएका छन् । उनले ग्राहकहरु समय अनुसार अपडेट भएपनि ब्यवसायीहरु अपडेट हुन नसकेको…

आज बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै
| |

आज बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

काठमाडाैं । बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी…

बिहीबारकाे माैसम
| |

बिहीबारकाे माैसम

काठमाडौं ।  आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । काठमाडौं उपत्यकामा बादल लाग्न थालिसकेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । ।  काठमाडौँमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने…

इलामको रोङमा बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु
| |

इलामको रोङमा बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु

रोङ । इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले गत वर्ष स्थानीयको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो । उक्त बेसार चिया उत्पादक सहकारीले ४५…

झापा गोल्डकपमा १० टिमको सहभागिता, ट्रफी सार्वजनिक
| |

झापा गोल्डकपमा १० टिमको सहभागिता, ट्रफी सार्वजनिक

बिर्तामोड । आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने टिमहरु सार्वजनिक गरिएको छ । खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण…

झापाको बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ शुरु
| | |

झापाको बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ शुरु

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ नेपाल–भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै…

को हुन् वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार :राजकुमार घिमिरे राजु
| |

को हुन् वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार :राजकुमार घिमिरे राजु

राजकुमार घिमिरे राजु, झापाको बिर्तामोड क्षेत्रका चिर परिचित व्यवसायी हुन् । व्यवसायीका नीतिगत समस्याका विषयमा निरन्तर आवाज उठाउँदै उनीहरूको हकहित र संरक्षणमा घिमिरेको भूमिका अग्रणी रहँदै आएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेर उनले व्यवसायिक हितका पक्षमा जुन वकालत गरे, त्यसैको परिणाम स्वरूप यसपटक अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट वरिष्ठ…

अटो मोबाइल व्यवसायमा संलग्नले दिए घाइते साहलाई उपचार खर्च
|

अटो मोबाइल व्यवसायमा संलग्नले दिए घाइते साहलाई उपचार खर्च

दमक । दमकका अटोमोबाइल व्यवसायमा संलग्नले जलेर घाइते भएका अटोमोबाइल क्षेत्रका मजदुर विशाल साहको उपचारमा सहयोग गरेका छन् । गत माघमा काम सकेर आगो ताप्ने क्रममा जलेर घाइते भएका साहको उपचारका लागि मोटरपार्ट, अटो मोबाइल व्यवसायी र मजदुरबाट रकम संकलन गरेर दिइएको हो । साहको उपचारका लागि ६२ हजार दुई सय रुपैयाँ दिइएको रकम संकलनमा…

छोरीलाई साथमा लिएर आत्मदाह गर्ने माया रम्तेलको पनि मृत्यु
| |

छोरीलाई साथमा लिएर आत्मदाह गर्ने माया रम्तेलको पनि मृत्यु

झापा । पाँच वर्षकी छोरी वर्षा विकलाई साथमा लिएर आतमदाह प्रयास गर्ने बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घलेगाउँ बस्ने माया रम्तेलको पनि मृत्यु भएको छ । छोरी वर्षाको फागुन ५ गते बिहान मृत्यु भएको थियो भने राजन वि.क.की श्रीमती २८ वर्षीया माया रम्तेलको उपचारका क्रममा आज बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।…

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नामिबिया खेल्दै
| |

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नामिबिया खेल्दै

काठमाण्डाै। नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको…