को हुन अर्जुन मैनाली ? यस कारण बिर्तामोड उद्योग वाणिज्य संघको जित्दैछन् चुनाव
| |

को हुन अर्जुन मैनाली ? यस कारण बिर्तामोड उद्योग वाणिज्य संघको जित्दैछन् चुनाव

झापा । वास्तबिक व्यवसायीले मात्र उद्योगी, व्यवसायीको मर्म बुझ्न सक्छ भन्ने सामाजिक मान्यताको यसपटक बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवारी घोषणादेखि नै चर्चा चल्न थालेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनाली नेतृत्वको टिम वास्तबिक व्यावसायीको टिम बनेको बिर्तामोडका व्यवसायीको भनाई छ । यो टिम प्रतिष्पर्धी टिमभन्दा समावेशी बनेको छ ।…

गठबन्धनबारे महामन्त्रीद्वयका फरक–फरक प्रस्ताव
| |

गठबन्धनबारे महामन्त्रीद्वयका फरक–फरक प्रस्ताव

चार समूह बनाएर २२ सय प्रतिनिधिले गर्दै छन् पाँच प्रतिवेदनमाथि छलफल, ०८४ को निर्वाचनमा गठबन्धन गर्ने/नगर्नेलगायतका विवादित विषयमा बैठकको सुझावका आधारमा महासमितिले स्वामित्व लिने गरी केन्द्रीय समितिबाट निर्णय गरिने काठमाडाैं  । ठूलो रस्साकस्सीपछि ‘निर्वाचनमा गठबन्धन नगर्ने’ महामन्त्री गगन थापाको प्रस्तावले कांग्रेस महासमिति बैठकमा प्रवेश पाएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने ‘तत्कालीन आवश्यकताका आधारमा गठबन्धनबारे निर्णयमा…

माैसममा बदलाव, कतै वर्षा कतै हिमपात 
| |

माैसममा बदलाव, कतै वर्षा कतै हिमपात 

काठमाडौं ।  पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम…

पूर्वी नाका मेचीनगरबाट चाइनिज लाइटर तस्करी, भारतमा १२ लाखको लाइटर बरामद
|

पूर्वी नाका मेचीनगरबाट चाइनिज लाइटर तस्करी, भारतमा १२ लाखको लाइटर बरामद

झापा ।  पूर्वी नाका मेचीनगरका विभिन्न स्थानबाट चाइनिज लाइटर भारत तस्करी भइरहेको पाइएको छ। मेचीनगरको सतिघट्टा, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरिङ लगायतको खुला नाकाबाट ठुलो परिणामको चाइनिज लाइटर भारत तस्करी भइरहेको हो।  मेचीनगरबाट भारत तस्करी भएको ४० कार्टुन चाइनिज लाइटर पश्चिम बङ्गाल प्रहरीले मंगलबार सिलगुढीबाट बरामद गरेसँगै सो घटनाको पुष्टि भएको हो। स्पेसल अपरेसन ग्रुप (एसओजी)…

बिर्तामोड वाणिज्य संघका पूर्वअध्यक्षहरु स्वतन्त्र प्यानलको पक्षमा
| |

बिर्तामोड वाणिज्य संघका पूर्वअध्यक्षहरु स्वतन्त्र प्यानलको पक्षमा

बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु व्यवसायीको पसल-पसल पुगिरहेका छन् । आफ्ना प्रतिवद्धता बारे जानकारी दिदैं उम्मेदवारहरुले वाणिज्य संघमा काम गर्ने अवसर दिन माग गरिरहेका छन् । वाणिज्य संघको आगामी अध्यक्षका लागि अर्जुन कुमार मैनाली र राजु न्यौपाने दुई प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन्…

त्रिदेवमा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता 
| |

त्रिदेवमा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता 

बिर्तामोड । स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव बहुमुखी क्याम्पस चारआलीले झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यार्थीहरुको क्षमता अभिवद्धि गर्नुका साथै आन्तरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी फागुन २० गतेबाट उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । उक्त प्रतियोगिताको विजेताले नगद ३० हजारसहित प्रमाण पत्र, ट्रफी र मेडल…

“यस कारण मलाई भोट दिनुहोस्” ःकृष्ण पौडेल
| |

“यस कारण मलाई भोट दिनुहोस्” ःकृष्ण पौडेल

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते तय भएको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदमा उम्मेद्वारी दिएका कृष्ण पौडेलले भैपरी आउने व्यवसायीक संकट टार्न तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम नियन्त्रण नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।   आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीसंगै सहकारीसँग समन्वय गरी अगाडी बढ्ने तथा ब्यवसायीको हितको लागि…

‘झापाका राजनीतिक दलहरु फुटबल हब बनाउन एकबद्ध’
| |

‘झापाका राजनीतिक दलहरु फुटबल हब बनाउन एकबद्ध’

झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । छलफलमा नेकपा एकाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय…

झापामा ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ
| |

झापामा ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ

अर्जुनधारा । झापाको अर्जुनधारामा लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका- ११ का ३७ वर्षीया शोभा श्रेष्ठले ब्राउन सुगरको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारि र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सोमबार राती सवा ८ बजेको समयमा उनको घरमा छापा मारेको थियो…

काठमाडौं–तराई द्रुत मार्गको भौतिक प्रगति ३१ प्रतिशत
| |

काठमाडौं–तराई द्रुत मार्गको भौतिक प्रगति ३१ प्रतिशत

काठमाडाैं । काठमाडौं–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तिब्र गतिमा काम भइरहेको छ…