थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित
|

थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित

झापा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको थियो ।एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले कार्यभार सम्हालेदेखि कास्कीको…

संसद बैठक ११ बजे बस्दै, सांसदले साधेका प्रश्नकाे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
| |

संसद बैठक ११ बजे बस्दै, सांसदले साधेका प्रश्नकाे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदले लिखित प्रश्न पेश गरिसकेकाे संघीय संसद सचिवालयले जानकारी दिएकाे छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद किशोरसिंह राठौरसहित १३ सांसदले प्रश्न पेश गरेका हुन् । यसैगरी प्रमुख…

पहिलो रिक्सा चालक फूलमायालाई वीरता लेडी जेसीजको सहयोग
|

पहिलो रिक्सा चालक फूलमायालाई वीरता लेडी जेसीजको सहयोग

बिर्तामोड । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग गरिएको हो । जीवन गुजारा चलाउन सङ्घर्ष गर्दै बिर्तामोडको सडकमा रिक्सा कुदाएर देशव्यापी चर्चामा आएकी फूलमाया यतिबेला गुमनाम जस्तै छिन् । हिजोको…

झापामा महिलाले छोरी बोकेर आफ्नै शरीरमा लगाइन् आगो
| |

झापामा महिलाले छोरी बोकेर आफ्नै शरीरमा लगाइन् आगो

बिर्तामोड । झापाको बुद्धशान्तिमा एक महिलाले ५ वर्षीया छोरीलाई बोकेर शरीरमा आगो लगाएकी छन् । बुद्धशान्ति-२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेल बिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । ५ वर्षीया छोरी वर्षा बिकलाई शरीरमा सलले बाँधेर शरीरमा पेट्रोल खन्याई शुक्रबार राति आगो लगाउने लगाएकी हुन् । आगोले मायाको शरीर पूर्णरूपमा जलेको…

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि ,सेनाको तीनवर्षे कार्ययोजना
| |

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि ,सेनाको तीनवर्षे कार्ययोजना

एक अर्ब ९३ करोड लगानी  ०८०/८१ : सरकारबाट नीतिगत निर्णयसहित सेनालाई हेटौँडा कपडा उद्योग हस्तान्तरण, विस्तृत परियोजना प्रतिवेदन तयार, हस्तान्तरणपछि पुराना मेसिनरी प्लान्टको प्रतिस्थापन र नयाँ मेसिनरी प्लान्टको छनोट तथा खरिद व्यवस्थापन र भौतिक पूर्वाधार मर्मत–सम्भार तथा पुनर्निर्माण सुरु गर्ने उल्लेख छ । ०८१/८२ : भौतिक पूर्वाधार निर्माण तथा पुनर्निर्माण सम्पन्न, कच्चा पदार्थ, स्पेयर पार्टस् तथा एसेसरिजहरू खरिद…

शनिबारकाे माैसम
| |

शनिबारकाे माैसम

काठमाडौं। पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज (बिहीबार) देखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिनुभयाे । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म…

आज झापा जिल्लाभर विद्युत् सेवा अवरुद्ध हुने
|

आज झापा जिल्लाभर विद्युत् सेवा अवरुद्ध हुने

झापा । झापामा जिल्ला शनिबार दिनभरि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी ग्रिड शाखाको सूचना अनुसार शनिबार अनारमनि वितरण केन्द्र, धुलाबारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत् बिहान ८ बजे देखि ३ बजेसम्मअवरुद्ध हुने भएको हो । अनारमनि ग्रिडको १३२ केभी इन्कमरको सिटी अपग्रेडिङ गर्नुपर्ने…

पैसा असुलेर पनि लाइटर समातेपछि सशस्त्रको चेक पोष्टमा तस्करले लगाए आगो
| |

पैसा असुलेर पनि लाइटर समातेपछि सशस्त्रको चेक पोष्टमा तस्करले लगाए आगो

झापा । चाइनिज लाइटर भारत तस्करी गर्ने समूहले काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको चेक पोष्टमा आगो लगाएका छन् । शुक्रबार दिउँसा ३ः१५ बजे मेचीनगर–७ गैरीगाउँबाट डिउटीमा खटिएको सशस्त्र प्रहरीलाईलाई सेटिङ मिलाई लाइटर भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीको घुमुवाले पक्राउ गरेपछि सशस्त्रको अस्थायी टहरामा आगो लगाइएको प्रत्यक्षदर्शीले बताए । सेटिङ मिलाउँदा पनि माल पक्रिएको भन्दै तस्करी गर्ने…

बिर्तामोडको इस्टर्न सहाराले आइपिओ जारी गर्ने
| |

बिर्तामोडको इस्टर्न सहाराले आइपिओ जारी गर्ने

झापा । झापा बिर्तामोडको इस्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमइ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा फागुन १ गते क्यापिटलको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा कम्पनी र क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर…

झापामा हात्ती–मानव द्वन्द्व निवारणका लागि चार बुँदे घोषणा
|

झापामा हात्ती–मानव द्वन्द्व निवारणका लागि चार बुँदे घोषणा

भद्रपुर । झापामा जंगली हात्तीको उपद्रो बढेसँगै भद्रपुर नगरपालिकाले वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । दक्षिणी झापामा हात्तीका कारण उत्पन्न समस्या र समाधानका लागि यस क्षेत्रका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि सामुदायिक वन, डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरिएको हो…