रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्
|

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्

काठमाडाैं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरुको…

बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी,  निजी कम्पनी बनाएर हिनामिना 
| |

बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी,  निजी कम्पनी बनाएर हिनामिना 

काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न लगाउँदा २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर समझदारी गरेकोमा त्यो सेयरको विवरण नै भेटिएको छैन ।  जुत्ता उत्पादनमा सरकारी कम्पनीलाई सहयोग गर्न भन्दै च्याम्पियन फुटवेयरले…

भद्रपुरमा चोरीका घटना बढ्दै, सिसी क्यामेरा हात्तीको देखाउने दाँतजस्तै
| |

भद्रपुरमा चोरीका घटना बढ्दै, सिसी क्यामेरा हात्तीको देखाउने दाँतजस्तै

भद्रपुर । भद्रपुरको एउटै ठाउँबाट पटक–पटक मोटरसाइकल र साइकल चोरीका घटना घटेपनि प्रहरीले अहिलेसम्म चोरी गर्ने गिरोह पत्ता लगाउन सकेको छैन । भद्रपुर नगरपालिका– ६ स्थित कामेश्वर कम्प्लेक्स (सिनेमा हल) अगाडिबाट मोटरसाइकल र साइकल चोरी हुने क्रममा अझै रोकिएको छैन । बुधबार र शनिबार त्यही ठाउँमा हटिया बजार लाग्छ । बजार जाने स्थानीयले सिनेमा हल अगाडिको सडक…

झापामा नक्कली बिलको कारोबार : सात वटा फर्मलाई ६ करोड कर निर्धारण
| |

झापामा नक्कली बिलको कारोबार : सात वटा फर्मलाई ६ करोड कर निर्धारण

झापा  । नक्कली बिल बिजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छली गर्ने झापाका सात वटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ ।  आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भई वस्तु किनबेच नगरी बिल मात्रको खरिद बिक्री गरेको आशङ्कामा कार्यालयले गरेको अनुसन्धानमा ती कम्पनी तथा फर्म फेला पारेको हो । कार्यालयमा दर्ता भई नियमित रुपमा…

शुक्रबारकाे मौसम
| |

शुक्रबारकाे मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात…

 चार वर्षयताकै धेरै विद्यार्थीले लिए एनओसी
| |

 चार वर्षयताकै धेरै विद्यार्थीले लिए एनओसी

काठमाडौँ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत भएको हो ।  अघिल्लो वर्ष सन् २०२२ मा एक लाख आठ हजार ८२९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिका लागि एनओसी लिएका थिए । त्यस्तै, २०२१ मा…

राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशकको सरुवा
|

राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशकको सरुवा

झापाका प्रसाई इलाम जाने, झापामा कुलचन्द्र नेपाल काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का उप अनुसन्धान निर्देशक(एसपी) र प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)हरुको ठूलो संख्यामा सरुवा भएको छ । सरुवासँगै धेरै जसो जिल्लाका अनुसन्धान प्रमुख फेरिएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोरङमा तिलक प्रसाई, झापा कुलचन्द्र नेपाल, सुनसरी तुलसी कट्टेल, इलाममा तुलसी प्रसाई, उदयपुरमा कुमार खड्का, चितवनमा मनोज…

श्रीमतीको हत्या आरोपमा दमकबाट राई पक्राउ
|

श्रीमतीको हत्या आरोपमा दमकबाट राई पक्राउ

झापा । झापा दमक–७ का ३४ वर्षीय विनोद राई श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक–७ सिर्जनाटोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरि हत्या गरेका थिए । छिमेकीको घरमा जन्मदिनको भोज खाएर गए…

यातायात सुधार सुझाव कार्यदलद्वारा भौतिक मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
|

यातायात सुधार सुझाव कार्यदलद्वारा भौतिक मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । यातायात क्षेत्रको सुधारका लागि २०७९ माघ ११ गते पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजत्वमा गठित ७ सदस्य यातायात सुझाव सुधार कार्यदलले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन हस्तान्तरण गरेको छ। आज सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच सो प्रतिवेदन हस्तान्तरण गरिएको हो।कार्यदलका सदस्यहरुलाई यातायात क्षेत्रका विभिन्न ७ वटा क्षेत्रहरु,सवारी बिमा शहरी यातायात…