आज शहीद दिवस
|

आज शहीद दिवस

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा…

सन्दीपविरुद्धको मुद्दाको पूर्णपाठ : असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न मिल्दैन
| |

सन्दीपविरुद्धको मुद्दाको पूर्णपाठ : असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न मिल्दैन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो ।

एनसेलबारे छानबिन समितिको निष्कर्ष : सेयर खरिद–बिक्री पारदर्शी छैन 
| |

एनसेलबारे छानबिन समितिको निष्कर्ष : सेयर खरिद–बिक्री पारदर्शी छैन 

काठमाडौं । नसेलको सेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले आजियाटा ग्रुप बर्हाड मलेसिया र स्पेक्ट्रलाइट युकेबीच भएको एनसेलको सेयर खरिद–बिक्री सम्झौता यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल संयोजकत्वको पाँच सदस्यीय समितिले सेयर खरिद–बिक्री सम्झौतामा उल्लेख गरिएको सेयर कारोबारको मूल्य र सर्तहरू अस्वाभाविक रहेको ठहर गर्दै सम्झौता…

सहाराको सहयोगमा बुद्धशान्तिमा ज्येष्ठ नागरिक चौतारी
|

सहाराको सहयोगमा बुद्धशान्तिमा ज्येष्ठ नागरिक चौतारी

बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै वडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएका छन् । सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजित समारोहमा दिइएको जानकारी अनुसार बुद्धशान्तिका सबै वडामा चौतारी भवन सञ्चालनमा आएका हुन् । सो भवनको…

वीरता लेडी जेसीजको पद हस्तान्तरण
|

वीरता लेडी जेसीजको पद हस्तान्तरण

चारपाने। झापा बिर्तामोडमा कार्यालय रहेको वीरता लेडी जेसीजको १९ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ । सोमबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष संगीता गिरीले वर्ष २०२४ की अध्यक्ष मेनुका ओलीलाई जेसीज चेन पहिर्याएर पद हस्तान्तरण गरेकी हुन् । ओली केही दिन अघि सम्पन्न निर्वाचनबाट वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएकी थिइन् ।…

भोलिदेखि मिटर ब्याज पीडितको मेची–महाकाली ‘न्याय मार्च’ अभियान
|

भोलिदेखि मिटर ब्याज पीडितको मेची–महाकाली ‘न्याय मार्च’ अभियान

झापा । सरकारलाई दबाब दिन मिटर ब्याज पीडितहरूले सडक संघर्षको कार्यक्रमलाई निरन्तरता दिँदै भोलिदेखि ‘मिटर ब्याज विरुद्धको न्याय मार्च’ सुरु गर्न लागेको छ। मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट ‘मिटर ब्याज विरुद्धको न्याय मार्च’ अभियान सुरु गर्न लागेको हो।   संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानुन…

‘सोहराय’ पर्व, आज झापाका ५ पालिका बिदा
| |

‘सोहराय’ पर्व, आज झापाका ५ पालिका बिदा

झापा । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । ती पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका छन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन् । कमल र गौरीगन्ज गाउँपालिकाले…

मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ
|

मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ

ऋणको बदला जग्गा धितोको राजीनामा पास, त्यसपछि घरजग्गा कब्जा झापा । झापाको कमल गाउँपालिका– ३ का मुलुकसिंह राई यस्ता पात्र हुन्, जोसँग कारोबार गर्ने हरकोहीका दुःखका दिन सुरु हुन्छन् । ऋण लगानी गरेर जग्गा धितोको राजीनामा पास गराउने र त्यसपछि घरजग्गा हत्याउने उनको शैली छ । मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ नै भएको छ ।…

एकैपटक २२ ठेकेदार कम्पनी परे कालोसूचीमा
|

एकैपटक २२ ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौँ । ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्। ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा.लि,  बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै…

कोशीमा पूर्वमुख्यमन्त्री र सत्तारुढ दलहरूका नेतालाई गाडीसहितका सुविधा दिन अध्यादेश नै जारी
|

कोशीमा पूर्वमुख्यमन्त्री र सत्तारुढ दलहरूका नेतालाई गाडीसहितका सुविधा दिन अध्यादेश नै जारी

झापा । कोशी प्रदेशले पूर्वमुख्यमन्त्रीसँगै सत्तारूढ पार्टीका संसदीय दलका नेताहरूलाई गाडीसहित पदाधिकारीको सुविधा दिने भएको छ । प्रदेश सभाको अधिवेशन अन्त्य गरेर मन्त्रिपरिषद् बैठकले ६ माघमा ‘केही ऐन संशोधन गर्न बनेको अध्यादेश’जारी गर्दै प्रदेश सभामा बहालवाला सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी रहेका दलका संसदीय दलका नेताहरूलाई पनि गाडी, चालक, इन्धन र मोबिल दिने व्यवस्था गरेको…