मेचीनगरमा कर्मचारीको दादागिरी, विकासको काम ठप्प
| |

मेचीनगरमा कर्मचारीको दादागिरी, विकासको काम ठप्प

ईखरीपाटी ब्यूरो रिपोर्ट झापा । झापाको मेचीनगर नगरपालिकाका केही कर्मचारीको दादागिरीले सीमा नाघ्दै गएको छ । जसले नगरको विकासमा प्रत्यक्ष असर पर्न थालेको छ । नगरमा डेरा जमाएर बसेका केही कर्मचारीले नगरको विकासमा देखिएको समस्याको गाँठो फुकाउनुको सट्टा विभिन्न कानुनी उल्झन् देखाउँदै बखेडा निकाल्न थालेका छन् । जसका कारण विकासको काम प्रभावित बनेको हो ।…

विद्यार्थीका लागि बाल बचत गराउँदै सूर्योदय नगरपालिका
| | |

विद्यार्थीका लागि बाल बचत गराउँदै सूर्योदय नगरपालिका

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीहरुका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तरत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो । मेयरसँग बालबालिका कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए । कार्यविधिमा प्रत्येक विद्यार्थीले…

लागु औषधसहित भद्रपुर र शिवसताक्षीका दुई युवक पक्राउ
| |

लागु औषधसहित भद्रपुर र शिवसताक्षीका दुई युवक पक्राउ

झापा । झापामा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका भद्रपुर- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेची पुलमा तैनाथ सुरक्षाकर्मीले भद्रपुर- ५ निवासी २२ वर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले…

बिर्तामोडमा बेलुन फुलाउने मेशिन विस्फोट, एकजनाको खुट्टा चुँडियो, अवस्था गम्भिर
|

बिर्तामोडमा बेलुन फुलाउने मेशिन विस्फोट, एकजनाको खुट्टा चुँडियो, अवस्था गम्भिर

बिर्तामोड । बिर्तामोड नगरपालिका-७ स्थित वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् । स्कुलले मंगलबार आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउने क्रममा ग्यास भरिएको मेशिन विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनलाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको र…

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने
| |

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने

२ माघ, काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता,…

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै
|

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए ।…

यस्तो छ बालेनको ‘कोर टिम’
| |

यस्तो छ बालेनको ‘कोर टिम’

काठमाडाैं । काम गर्ने शैली र दल तथा तिनका नेताप्रतिको टिप्पणीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सधैँ चर्चामा रहन्छन् । आफूलाई मन नपरेको विषयमा तत्काल प्रतिक्रिया जनाउने र विवादमा परेपछि गल्ती महसुस गर्ने शैलीले उनले सल्लाह लिने कोर टिमबारे नागरिकका आ–आफ्ना बुझाइ छन् । तर, मेयर साहको टिम र उनको काम गर्ने शैली अधिकांशले अनुमान गरेभन्दा फरक…

विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन
| |

विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडाैं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो ।  भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए ।  अर्थ मन्त्रालयले गरेको अनुरोधअनुसार गृह मन्त्रालयले…

 कनकाई माई मेलामा भक्तजनको घुइँचो कनकाई 
| |

 कनकाई माई मेलामा भक्तजनको घुइँचो कनकाई 

झापा । झापाको कनकाई नदी किनारमा कोशी प्रदेशकै ठुलो माई मेला लागेको छ । त्यहाँ भक्तजनहरूको घुइँचो लागेको छ । माघ १ गते आज माघे सङ्क्रान्तिका दिन  कनकाई नदीको किनारमा स्वतफुर्त रुपमा माई मेला लाग्दै आएको छ । नदीको दुवैतर्फ कनकाई र शिवसताक्षी क्षेत्रमा मेला लागेको हो । कोशी प्रदेशको चर्चित र ठुलो माई मेलामा भारतबाट…

डेनमार्कको राजा बने फ्रेडरिक
| |

डेनमार्कको राजा बने फ्रेडरिक

काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन् । ५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन…