शनिबार पहाडी भेगमा सामान्य बदली 
|

शनिबार पहाडी भेगमा सामान्य बदली 

झापा । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका…

मेचीनगरमा कारसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
|

मेचीनगरमा कारसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको मेचीनगरमा कारसंग ठोक्किएर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीवार राति ११.३० बजे मेचीनगर नगरपालिका वडा नं. ७ टोकला चिया बगानस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए–८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २५…

नेकपा एमाले इलामको अधिवेशन कार्तिक २९ र ३० गते, ५ सय ८३ जना प्रतिनिधि छनौट
| |

नेकपा एमाले इलामको अधिवेशन कार्तिक २९ र ३० गते, ५ सय ८३ जना प्रतिनिधि छनौट

इलाम । नेकपा एमाले इलामको ११औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । कार्तिक २९ र ३० गते हुने जिल्ला अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि छनौट भएका हुन् । एमाले इलामले ८१ वटा वडा कमिटी, २२ वटा जनसंगठन तथा पेशागत संगठन, ३ वटा इलाका कमिटी, शाखा कमिटी र एउटा विशेष वडा…

अब अधुवा खोलामा स्थायी रुपमा छठ पूजा गरिने
|

अब अधुवा खोलामा स्थायी रुपमा छठ पूजा गरिने

झापा । विगत ६ दशक बढीको इतिहास बोकेको बिर्तामोड– ३ बिर्ताबजारस्थित अधुवा खोलामा अब स्थायी रुपमा छठ पूजा गरिने भएको छ । २०७१ सालदेखि स्थगित भएर नेपाल मधेसी समाज सेवा समितिले गत वर्षदेखि छठ पूजा शुरुवात गरेको अधुवा खोलामा कोशी प्रदेश सरकारले छठ पूजाका लागि तटबन्धसहित पूजास्थल निर्माण गरिदिने भएको हो । कोशी प्रदेशका खानेपानी,…

झापा सिमलबाडीका हेमरमको घरमा आगलागी
|

झापा सिमलबाडीका हेमरमको घरमा आगलागी

झापा । झापाको झापा गाउँपालिकामा स्थानीय एकजनाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बिहान ०१ः३० बजे झापा-३ सिमलबाडी लालमोहरका बसिया हेमरमको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भान्सा कोठामा रहेको चुलोबाट सल्किएको आगोले जस्तापाताले बारेको जस्तापाताको छानो भएको सखुवा र सिमेन्टको खम्बा भएको घर र भान्सा घरमा…

गौरीगञ्जमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, अर्का घाइते
|

गौरीगञ्जमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, अर्का घाइते

झापा । गएराति गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ठेकिटोलास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । राति ९.२० बजे गौरीगञ्ज बजारबाट कोरोबारीतर्फ जाँदै गरेको मे ८ प ८८९५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलक चालक गौरीगञ्ज गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी. ३० वर्षीय रोशन…

अस्ताउँदो सूर्यलाई छठ ब्रतालुले दिए अर्घ्य
|

अस्ताउँदो सूर्यलाई छठ ब्रतालुले दिए अर्घ्य

झापा । छठ पर्वको मुख्य दिन ब्रतालुहरुले आज साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन् । झापाका विभिन्न नदी , खोला र पोखरीहरुमा बनाएको घाटहरुमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका हुन् । छठका प्रसादहरु ठकुवा, केरा, भुस्वा, मिठाई, उखु, अदुवालगायतका प्रसाद पालै पालो पानीमा भिजाएर ब्रतालुले पानीमा उभिएर अस्ताउँदो सूर्यलाई चढाएका छन् । पवित्र…

भद्रपुरमा छठ पूजासहित गंगा आरती
|

भद्रपुरमा छठ पूजासहित गंगा आरती

द्रोण अधिकारी,झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहेको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारतका ब्रतालुहरुले भव्य रूपमा छठ पूजा गरेका छन् । भद्रपुरको मेची किनारमा हिमाली, पहाडी ,मारवाडी, बंगालीलगायत अधिकांश जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अघर््य दिएर भव्य रुपमा छठ पूजा गरिएकोे हो ।नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने सदरमुकाम भद्रपुरस्थित मेची नदीमा…

झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन
|

झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन

झापा । छठ पूजामा हुने भीडभाडमा कुनै अप्रिय घटना हुन नदिन झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका ५६ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ११ सय जना नेपाल प्रहरी , ४०० जना सशस्त्र प्रहरी र ५६ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । जिल्लाका ५६ ठाउँमा छठ पूजा आयोजना गरिएको…

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति
| |

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा विद्यमान वर्गीय, जातीय,  लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने…