प्रधानमन्त्री प्रचण्ड-भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE
Source: Setopati
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE
Source: Setopati
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम…
काठमाडौैँ । अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पूर्व सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ललितपुरको वहुवहालबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने वर्ष ३४ का सनमोहन श्रेष्ठ रहेका छन् । श्रेष्ठको साथबाट १०० दरको अमेरिकन…
काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले…
एजेन्सी । टर्कीमा लगभग ६ मिलियन भवनहरू भूकम्पको जोखिमामार रहेको सरकारले बताएको छ । ती मध्ये २ मिलियनलाई तत्काल नवीकरण आवश्यक रहेको टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले बताउनुभयो । टर्किएमा कुल ३६ मिलियन स्वतन्त्र एकाइहरू र ३१ मिलियन घरहरू छन् । कुरुमका अनुसार टर्की सरकारले ३.४ मिलियन आधुनिक भूकम्प प्रतिरोधी घरहरू निर्माण गरिसकेको…
झापा । कोशी सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतको मंगलबारको पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दिएको रिट खारेज गरिदिएको हो।कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। संविधानको धारा १६८ को उपधारा ९५० अनुसार मुख्यमन्त्री बनेका केदार…
झापा । बाढी र पहिरोका कारण ताप्लेजुङ सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि त्यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् । वडा सचिव विशालकुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बूको घर पहिरोले पूर्णरुपमा पुरेको छ ।…