| |

भिजिट भिसालाई सहज बनाउने तयारीमा गृह मन्त्रालय

काठमाडौ । भिजिट भिसाको झन्झटिलो प्रक्रियाले बिचौलियाको सेटिङ बढेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले यसलाई सहज बनाउने तयारी गरेको छ । भिजिट भिसामा विदेश जानेलाई हाल लागू गरिएको  १७बुँदे मापदण्डलाई खारेज गरी केही दिनमै नयाँ कार्यविधि लागू गर्न लागिएको छ । 

भिजिट भिसाको विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संगठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृहले खुकुलो मापदण्ड बनाई यसमा सुधारको प्रयास गरेको छ । 

Similar Posts