| |

भद्रपुर विमानस्थलबाट श्रोत नखुलेको विदेशी रकम सहित एक भारतीय पक्राउ

ad

भद्रपुर  । झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपियाँ, ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरू तथा विभिन्न बैंकका एटिएम कार्डसहित भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा उक्त परिमाणको नगद फेला पारी पक्राउ गरेको हो 

Similar Posts