भारतलाई हराउँदै नेपाल फाइनलमा
झापा । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
बिर्तामोड । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राप्रपासंग सरकारले वार्ता नगर्ने बताएकी छन् । राजधानीमा राप्रपाले गरेको प्रदर्शनका बारेमा बोल्दै उनले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भएपनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने स्पष्ट पारिन् । बुधबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले पश्चगामी सोच र उद्देश्यप्रेरित आन्दोलनको कुनै अर्थ नहुने दावी गरिन्…
झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् । आज बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नं को भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य…
बिर्तामोड । बिर्तामोड–३ स्थित बिर्ताबजारमा मंगलबार साँझ तीनपांग्रे अटो रिक्सा दुर्घटनापछि भागेका अटो चालक पक्राउ परेका छन् । प्रहरीले अटो चालक बिर्तामोड–९ का ४२ वर्षीय अरुण तामाङलाई घटना भएको आधा घण्टामै पक्राउ गरेको थियो । दुर्घटनालगत्तै तामाङ अटो र घाइते यात्रुलाई घटनास्थलमै छोडेर भागेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार तामाङको ढाडमा सामान्य चोट लागेको…
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब…
झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिकालाई मुख मैथुन गर्ने एक जना पक्राउ परेका छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ सैनिकमोडका ५२ वर्षीय प्रदीप शाह रहेका छन् । उनले भदौ २७ गते बेलुका पाँच वर्षीया बालिकालाई ललाइफकाइ मुख मैथुन गरेका थिए । त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरूले आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा…
उनीहरूकै बास र आकाशमा बनाइयो विमानस्थल, अहिले धपाउन परेको छ मुस्किल मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा आएका छन्। खैरो गिद्ध मात्र होइन, मंगोलियाबाट राज गिद्ध अर्थात इजिप्टर मोनाकर, गुमायु महाचील अर्थात स्टिपिगल लगायतका मांसहारी चरा पनि जाडो छल्न पोखरा आएका छन्। विभिन्न देशबाट लामो यात्रा गरेर पोखरा आएका विविध प्रजातिका मांसहारी…