प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा युरोपमा प्रदर्शन

प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा युरोपमा प्रदर्शन

इजरायल-हमास युद्ध चलिरहँदा युरोपका विभिन्न देशहरूमा प्यालेस्टाइनका नागरिकहरुका समर्थनमा प्रदर्शन भएका छन्।  इजरायलले हवाइ आक्रमण गर्दा गाजामा रहेका नागरिकहरुमाथिको मानवअधिकार हनन् भएको भन्दै उनीहरूको समर्थनमा युरोपका विभिन्न देशका विभिन्न क्षेत्रहरूमा मार्चपास गरिएको छ।  सिएनएनका अनुसार नेदरल्याण्डको एमस्टरड्याममा आइतबार प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा १५ हजार मानिहरूले मार्च निकालेका थिए। मार्चपासमा एक व्यक्तिले हमासको झण्डा प्रदर्शन गरेपछि उनलाई प्रहरीले…

रोङमा विद्यार्थीको खातामा हरेक दिन एक रुपैयाँ बचत गर्न कार्यविधि
|

रोङमा विद्यार्थीको खातामा हरेक दिन एक रुपैयाँ बचत गर्न कार्यविधि

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको खातामा प्रत्येक दिन एक रुपैयाँ बचत गरिदिने भएको छ। यसका लागि कार्यापालिकाले कार्यविधिसमेत पास गरेको छ।  गाउँपालिकाले एक रुपैयाँ बचत गरेपछि विद्यार्थीले पनि एक रुपैयाँ वा सोभन्दामाथि रकम बचत गर्नुपर्ने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए। गाउँपालिकाले तिहारअघि नै यो कार्यक्रम लागू गर्ने योजना बनाएको उनले बताए। रोङ गाउँपालिकामा ३०…

अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट गर्दै रोङ

अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट गर्दै रोङ

इलाम। सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले इलामको रोङ गाउँपालिकाले सुरु गर्न लागेको अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाएको छ । गाउँपालिकाले अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट प्रक्रिया अघि बढाएको हो । सहजकर्ता नियुक्तिका लागि सात दिने सूचना जारी गरिसकेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिका बैठकले ‘अभिभावक शिक्षा…

३४ वर्षपछि एमालेका शीर्ष नेताहरू पुग्न लागेको यो घर

३४ वर्षपछि एमालेका शीर्ष नेताहरू पुग्न लागेको यो घर

२०४६ सालमा यही घरमा चुनिएका थिए मदन भण्डारी महासचिव नेकपा (एमाले)ले सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक गर्ने भएको छ। एमालेले पूर्वपश्चिम राजमार्गबाट १४ किलो मिटर उत्तर चुरेनजिकै पर्ने विष्णुपुरकट्टीमा २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिन चौथो महाधिवेशन आयोजना गरेको थियो। अहिले ३४ वर्षपछि त्यही ठाउँमा सचिवालयको बैठक आयोजना गर्न लागिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए। ‘पञ्चायत…

किन आजै विश्वासको मत लिने भए कोशीका मुख्यमन्त्री थापाले?

किन आजै विश्वासको मत लिने भए कोशीका मुख्यमन्त्री थापाले?

आफैंले डाकेको प्रदेश सभा बैठक छाडेर सोमबार बिहानै उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेको खबर पाउनेबित्तिकै कोशीमा सत्ता गठबन्धनका नेताहरू आकस्मिक बैठकमा जुटे। करिब डेढ घन्टा चलेको बैठकपछि होटल इस्टर्न स्टार बाहिर निस्केका सबैजसो नेताहरू  ‘आजको बैठक स्थगित हुने’ बताइरहेका थिए। त्यहाँबाट सोझै प्रदेश सभामा पुगेर फेरि छलफलमा जुटेका गठबन्धनका नेताहरूले एक्कासी प्रदेश सभा आजै चलाउने…

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

समाजवादी मोर्चाकोे यही भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ । आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते…

कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ । कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको…

बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् कोशी प्रदेशकी उपसभामुख

बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् कोशी प्रदेशकी उपसभामुख

झन्डावाल गाडी र विमानस्थलको भीआइपी कक्ष समेत प्रयोग गरिनन् कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्। आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू…

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा संसदीय सुनुवाइ सुरू भएको हो। श्रेष्ठविरूद्ध ३ वटा उजुरी परेका छन्।  प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको…

प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री

प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकारहरूले नागरिकलाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीको गरिबी अन्त्यका लागि केन्द्र सरकार तत्परताका साथ लागेको बताए। ‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु, कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद अहिले पनि ताजै छ,’ उनले भने, ‘कर्णाली…