संसद अवरोध संविधानसम्मत र नियमसंगत छैनः नेम्वाङ

संसद अवरोध संविधानसम्मत र नियमसंगत छैनः नेम्वाङ

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्। शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताएका हुन्।  तर पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए। ‘नियमले अवरोध गर्न मिल्दैन,…

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्।

शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताएका हुन्।  तर पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए। ‘नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’…

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न: गगन थापा

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन्। ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति उनले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए। ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने। नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले…

स्कुलको पाठ्यक्रममा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको जीवनी!

स्कुलको पाठ्यक्रममा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको जीवनी!

नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको जीवनी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ। गाउँपालिकाले कक्षा–४ का विद्यार्थीलाई अध्यापन गराउन बनाएको स्थानीय पाठ्यक्रमको पहिलो पेजमै लामिछानेको जीवनी समेटिएको छ। उक्त पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि लागु हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । ‘हामीले पहिलो पटक गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु गर्दैछौं,’ उनले भने, ‘अहिले कक्षा १…

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ। साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।  आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ। बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको हो । मोर्चामा नेकपा…

कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने
|

कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ। संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा…

संसद् गतिरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

संसद् गतिरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै छ। आइतबार मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक उनले जानकारी दिए। त्रिभुवन विमानस्थलअगाडिबाट एक…

पोलिसी ह्याकाथन गर्दै कांग्रेस, पुरस्कार ३ लाख दिने

पोलिसी ह्याकाथन गर्दै कांग्रेस, पुरस्कार ३ लाख दिने

नेपाली कांग्रेसले पोलिसी ह्याकाथन गर्ने भएको छ। ‘समुन्नत नेपाल, सम्मानीत नेपाली’ को लक्ष्य हासिल गर्न युवाहरूलाई नीति निर्माण र छलफलमा सक्रिय संलग्न गराउन ह्याकाथन गर्न गर्न लागिएको कांग्रेसले जनाएको छ। ‘युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन कांग्रेसले पोलिसी ह्याकाथन गर्न लागेको हो,’ सहमहामन्त्री जीवन परियारले भने, ‘यो युवाहरूको ऊर्जा, रचनात्मकता र अन्तरदृष्टि ग्रहण…

जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्। शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने  तयारी थियो। तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए। ‘विहान ८:५५ मा…

प्रहरीद्वारा विद्युतीय कारोबार ऐनको बारम्बार दुरूपयोग

प्रहरीद्वारा विद्युतीय कारोबार ऐनको बारम्बार दुरूपयोग

झोँक चलेपछि लेखेको फेसबुक स्टाटसलाई लिएर आरके अदिप्त गिरीले साइबर अपराधको आरोप खेपिरहेका छन्। उनले लेखेका आपत्तिजनक शब्द सहन नसकेर ६ पत्रकारले साइबर अपराधको मुद्दा दर्ता गरे। प्रहरीले पनि सजिलै उक्त जाहेरी बुझ्यो। यहाँ त पत्रकारहरूले ल्याएको जाहेरी दर्ता गरेको हो, पाँच वर्षअघि काठमाडौंको प्रहरीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे झुटो समाचार लेखेको भन्दै एक पत्रकारलाई…