कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, नौ जनाको मृत्यु

कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, नौ जनाको मृत्यु

लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो । चालु…

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। मंगलबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा…

बालुवाटारमा सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल

बालुवाटारमा सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध…

देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन्?

देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन्?

सोमबार रातिदेखि परेको पानीका कारण १२ भन्दा बढी जिल्ला जोड्ने सडक अवरूद्ध भएका छन्। नेपाल प्रहरीले जानकारी दिएअनुसार भीमदत्त, पासाङ ल्हामु, बिपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्। हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर, बकैया गाउँपालिका-११ म अवरूद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्ग अवरूद्ध भएको…

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्क रहन आग्रह

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्क रहन आग्रह

काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अविरल वर्षातका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको छ। त्यस्तै बागमतीको पधेरा दोभान (कर्मैया) जलमापन केन्द्रमा जल सतह खतरा …

उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने कार्यान्वयन नगर्न उच्चको अन्तरिम आदेश 

उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने कार्यान्वयन नगर्न उच्चको अन्तरिम आदेश 

निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ।  सोमबार उच्च अदालतका कामु मुख्यन्यायाधीश महेशशर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले यस मुद्दामा अन्तरिम आदेश दिएको हो।  निर्वाचन सम्पन्न भई खर्च विवरण बुझाइसकेपछि पनि सार्वजनिक नगरेको र सार्वजनिक गरेको जानकारी आयोगलाई नदिइएको…

भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन

भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माणमा थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशभर ठूलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्‍याएको छ। मन्त्री ज्वालाले मकवानपुरको बाग्मती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङ्तानको निधन…

सभामुखसहित सत्ता–प्रतिपक्षी शीर्ष नेताको छलफल आज पनि 

सभामुखसहित सत्ता–प्रतिपक्षी शीर्ष नेताको छलफल आज पनि 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको बैठक मंगलबार पनि बस्दै छ। मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो। सुन प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरूद्ध…

भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ।  लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन्। पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन्। उनले सं‌सद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन्। गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले खुसियाली मनाए। उनीहरूले नाराबाजी गरे भने मिठाइ पनि बाँडेका थिए। भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत…

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी

सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो बमोजिम पार्टीका…