हुलाकबाट खाममा हालेर वीर्यसहितको कण्ड उपहार ….
एजेन्सी । हुलाकका कर्मचारीले खामभित्र चिठीको सट्टा अचम्मको चिज राखिएको आशंका गरेपछि सुरक्षाकर्मीले तत्काल अनुसन्धान थालेका थिए । नेयागावाका ४३ वर्षे यासुहिरो नाकाजिमाले १५ किलोमीटर टाढाको ओसाकास्थित अर्को हुलाक कार्यालयमा रहेकी महिला सहकर्मीलाई त्यस्तो पार्सल पठाएका हुन् । जापानको निप्पोन टेलिभिजनका अनुसार प्रहरीले खाम बाहिरको हस्ताक्षर र खामभित्रको वीर्यको डिएनए परीक्षणपछि उनलाई पक्रेको हो ।…