कमलका खेलाडीले रेफ्री कुटे
|

कमलका खेलाडीले रेफ्री कुटे

बिर्तामोड । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता कमल गाउँपालिकाका खेलाडीले रेफ्री कुटेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा बिहीबारको कमल गाउँपालिका र अर्जुनधारा गाउँपालिकाबीच भएको खेलमा विवाद हुँदा खेलाडीले रेफ्री कुटेका हुन् । खेलको ६५ औं मिनेटमा रेफ्री डिकबहादुर श्रेष्ठले अर्जुनधारा नगरपालिकालाई पेनाल्टी दिएका…

झापा लिगमा अर्जुनधारा विजयी,कचनकवल र भद्रपुरको बराबरी
|

झापा लिगमा अर्जुनधारा विजयी,कचनकवल र भद्रपुरको बराबरी

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ । आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै…

पालिकास्तरीय फुटबलमा गौरादह र शिवसताक्षी  विजय

पालिकास्तरीय फुटबलमा गौरादह र शिवसताक्षी विजय

भद्रपुर, । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन…