विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
| |

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ…

‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक
| |

‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक

बिर्तामोड। ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन…

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
| |

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले रु…

‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ मा
| |

‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ मा

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो । बिर्तामोडमा…

रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई हरायो
| |

रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई हरायो

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो । २२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए…

नेपालले आयरल्यान्ड ‘ए’ लाई हरायो
| |

नेपालले आयरल्यान्ड ‘ए’ लाई हरायो

काठमाडौँ । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक…

मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १० च्याम्पियन
| |

मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १० च्याम्पियन

मेचीनगर । मेचीनगर वडा नम्बर १० मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० को च्याम्पियन बनेको छ । मेचीनगर खेलकुद विकास समितिकाे आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्ण सहित मेचीनगर १० च्याम्पियन बनेको हो । मेचीनगर १० ले प्रतियोगितामा १६ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गर्यो । प्रतियोगितामा मेचीनगर वडा…

बाहुनडाँगी जेसीजको आयोजनामा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता आयोजना हुँदै
|

बाहुनडाँगी जेसीजको आयोजनामा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता आयोजना हुँदै

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा दोस्रो जेसीज नकआउट फूटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसीजले शुक्रबार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो । जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जेसीजले आगामी चैत्र १५ गतेदेखि २२ गते सम्म कार्गिल…

आज एनआरटी र मोरङ उपाधिका लागि भिड्दै
|

आज एनआरटी र मोरङ उपाधिका लागि भिड्दै

धरान ।  धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि आज शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ ।हिजो पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १० औँ संस्करणको विजेता बनिसकेको आयोजकले…

टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपाल फिल्डिङ गर्दै
| |

टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपाल फिल्डिङ गर्दै

काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । फाइनल खेल मङ कङमा सुरु हुँदै छ । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।