बुधबारकाे माैसम कोशीमा आंशिक बदली
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएकाे छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाकाे भनाइ छ । दिउँसाे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक…