देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा ?
| | |

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

‘यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे !’
| |

‘यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे !’

काठमाडौ । दलित जब आफ्नो क्षमता देखाए सामान्यतया पण्डित,ज्योतिष वा कथावाचक ब्राह्मण समुदायकै पात्र हुन्छन् भन्ने सामाजिक मान्यता रहँदै आएको छ । तर,पशुपतिमा जारी कोटीहोममा यतिबेला पहिलोपल्ट दलित समुदायका कथावाचकले प्रवचन दिएका छन् ।  आचार्य कृष्ण दमाइले आजबाट कथावाचन शुरु गरेका हुन् । बैतडी घर भएका दमाईको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ । उनले कञ्चनपुरस्थित शारदा…

आज नागपञ्चमी
| |

आज नागपञ्चमी

झापा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको…

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
| |

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।…

स्थानीय परिकारले पर्यटकको मन जित्दै माइपोखरी
| |

स्थानीय परिकारले पर्यटकको मन जित्दै माइपोखरी

गोविन्द पौडेल इलाम । चर्चित पर्यटकीय स्थल माइपोखरीको धार्मिक महत्वसँगै स्थानीय परिकारले पर्यटकको मन जित्न थालेको छ । सन्दकपुर गाउँपालिका- ३ र १ मा पर्ने २१ सय २१ मिटरको उच्चाईमा रहेको रामसार क्षेत्र माइपोखरी १२- ८ हेक्टरमा फैलिएको छ । जसमा पोखरीले मात्र ८ हेक्टर क्षेत्र ओगटेको छ । जैविक बिभिधताले भरिपूर्ण यस पोखरी परिसरमा…

आज यी प्रदेशमा अति भारी वर्षा
| | |

आज यी प्रदेशमा अति भारी वर्षा

काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।  आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी,…

फस्टाउँदै गम्छा संस्कृति
| | |

फस्टाउँदै गम्छा संस्कृति

झापा । तराईका विभिन्न समुदायले प्रयोग गर्ने गाम्छा (गम्छा)को प्रचलन निकै बढेको छ । व्यक्तिगत प्रयोगसंगै प्रायः हरेक कार्यक्रममा अतिथि सम्मानका लागि गम्छाको आमप्रचलन बढ्दै गएको हो । आदिवासी तथा मधेसी समुदायले पोशाकको रुपमा लगाउन र जिउ पुछ्न गम्छा प्रयोग गर्दै आएका छन् । पुरुषहरुका लागि कमिज र धोतीमा तथा महिलाहरुका लागि पेटानीमा गम्छा अनिवार्य…

कोशी र गण्डकीमा भारी वर्षा
| |

कोशी र गण्डकीमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणयतादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ…

रोङवासीको घर भगवानको भर : पुकार्छन् इन्द्र, लाग्दैन बर्षायाममा निन्द्रा
| |

रोङवासीको घर भगवानको भर : पुकार्छन् इन्द्र, लाग्दैन बर्षायाममा निन्द्रा

शम्भु दाहाल रोङ । इलामको रोङ–४ हलुडेकी माया तामाङको घर पहिरोको डिलमै छ । उनले पहिरोमै घर बनाएकी हैनन् । ५ बर्ष अगाडीबाट सुरु भएको पहिरो यो साल घरको बलेनीसम्मै आयो । रोङ–२ बरफल्याका मनोज दाहालको पहिरोले धान फल्ने खेत बगायो । रोङ–६ रम्याङका उमेश राईको ०७४ सालाको पहिरोले जग्गामात्र लगेन बसाईंनै सार्यो । यी…

आजको मौसम ?
| |

आजको मौसम ?

काठमाडौँ । नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बुधबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत…