‘स्टुडेन्ट अफ द ईयर’ मंसिर ६ बाट
बिर्तामोड । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थीभित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चको रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो झापाको बिर्तामोडबाट सुरू हुने भएको छ । ‘स्टुडेन्ट अफ द ईयर’ नाम दिइएको बहुप्रतिभा प्रदर्शनको एक मात्र प्रतिष्ठित डबलीका रूपमा सुरू हुन लागेको शोको प्रथम अडिसन झापाको बिर्तामोडमा ६ मंसिरमा हुने भएको हो । नेपालकै सबैभन्दा…
