सुरक्षालाई प्रश्न- ‘के फिल्म क्षेत्रमा देखावटी माया छ ?’
|

सुरक्षालाई प्रश्न- ‘के फिल्म क्षेत्रमा देखावटी माया छ ?’

अभिनेत्री सुरक्षा पन्तले अभिनयमा आफूलाई पटकपटक प्रमाणित गरिसकेकी छन् । शहरी होस् वा ग्रामीण, जुनसुकै चरित्रमा पनि जीवन्त बाँच्न सक्ने खुबी भएकी उनलाई फिल्म क्षेत्रको एउटा कुराले भने अक्सर विझाउँछ । भेट्दा प्रायःले प्रशंसा गर्छन् । तर, अरु बेला सपोर्ट नमिलेको महसुस उनलाई हुने गर्छ । यसैले फिल्म क्षेत्रमा देखावटी माया मात्र हुन्छ कि भन्ने…

फूलपातीमा थपियो ‘१२ गाउँ’, त्रिपक्षीय भिडन्त निश्चित
|

फूलपातीमा थपियो ‘१२ गाउँ’, त्रिपक्षीय भिडन्त निश्चित

यसपालिको दशैंको फूलपाती अर्थात् असोज २४ गते बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’पछि अब यो मितिमा अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउने भएको छ । मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको…

धीरज र उपासनाको ‘खुस्मा’ टिजरमा के छ ?
|

धीरज र उपासनाको ‘खुस्मा’ टिजरमा के छ ?

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक टिजरले फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम र समर्पणलाई दर्शाएको छ । माओवादी सशस्त्र विद्रोहले गाउँमा पारेको प्रभावलाई पनि टिजरको अन्तिममा देखाउन खोजिएको छ । अशोक थापा मगरको लेखन…

‘सतीदेवी’ ट्रेलरः युट्युबमा ट्रेन्डिङ, प्रतिक्रिया अब्बल
| |

‘सतीदेवी’ ट्रेलरः युट्युबमा ट्रेन्डिङ, प्रतिक्रिया अब्बल

कुनै बेला महिलाप्रधान फिल्म विरलै बन्थे । अभिनेत्रीलाई केन्द्रमा राखेर फिल्म बनाए सफल नै हुँदैन भन्ने भाष्य बनेको थियो । तर, यतिबेला सिनारियो अलग छ । केही वर्षयता महिला केन्द्रित फिल्मले बक्स अफिसमा चमत्कारी व्यापार गरिरहेका छन् । चाहे त्यो ‘झिँगेदाउ’ होस् अथवा ‘बोक्सीको घर’ । यसैले यतिबेला महिलाको कथामा आधारित फिल्महरु श्रृंखलाबद्ध रुपमा आइरहेका…

महिला फुटबल खेलाडीबारेको फिल्म ‘अञ्जिला’ फागुन २९ मा आउने
|

महिला फुटबल खेलाडीबारेको फिल्म ‘अञ्जिला’ फागुन २९ मा आउने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी सदस्य एञ्जिला तुम्बापो सुब्बामाथि आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माताले पूर्वनिर्धारित मिति रद्द गर्दै नयाँ मिति तय गरेका छन् । अब यो फिल्म फागुन २९ गते रिलिज हुने जनाइएको छ । यसअघि माघ ११ गतेलाई आउने भनिएको थियो । निर्माताले प्रदर्शनको प्रक्रिया मिलाउनुपर्ने भएकाले तत्काललाई…

आर्यन र केकीको दृश्यबाट ‘के घर के डेरा २’को छायांकन सुरु
|

आर्यन र केकीको दृश्यबाट ‘के घर के डेरा २’को छायांकन सुरु

मल्टीस्टारर फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु गरिएको छ । नाग पञ्चमीको अवसर पारेर शुक्रबार ललितपुरको भैसेँपाटीस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरेपश्चात् गोदाबरीबाट छायांकन थालिएको हो । पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । उनीहरुको लगभग एक दशकपछि फिल्ममा सहकार्य भएको हो । शनिबारबाट फिल्मका…

‘नमेटिने घाउ’ : रमितलाई फिल्मका कलाकारभन्दा नेतामा भरोसा
| |

‘नमेटिने घाउ’ : रमितलाई फिल्मका कलाकारभन्दा नेतामा भरोसा

भिनेता रमित ढुंगानाले आफ्नो डेब्यु निर्देशनमा देशका शीर्ष नेताहरुलाई अभिनय गराएर फिल्म ‘नमेटिने घाउ’ तयार पारेका छन् । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन् । तर, उनीहरुको फिल्ममा केमियो मात्र छ…

अब रोएर फिल्म चलाइन्न : पूजा शर्मा
| |

अब रोएर फिल्म चलाइन्न : पूजा शर्मा

फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला अभिनेता पल शाह एउटा घटनाका कारण जेल चलान भएपछि अभिनेत्री पूजा शर्मा हलमा दर्शक भेट्न जाने क्रममा पटकपटक रोएकी थिइन् । त्यसबेला उनको आँशुले नै फिल्म चलाएको टीकाटिप्पणी भएको थियो । यसपछि उनलाई रोएर फिल्म चलाउने हिरोइनको ट्याग नै दिइयो । तर, उनले अब रोएर फिल्म नचलाउने…

‘सतीदेवी’को ट्रेलर रिलिज
| |

‘सतीदेवी’को ट्रेलर रिलिज

कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई ट्रेलरमा देखाइएको छ । यो फिल्ममा…

पल र बेनिशालाई लिएर ‘कल्ली’ बन्ने
| |

पल र बेनिशालाई लिएर ‘कल्ली’ बन्ने

अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले पहिलोपटक फिल्ममा सहकार्य गर्ने भएका छन् । ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको आगामी फिल्म ‘कल्ली’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । पोस्टरले फिल्म एक्सन प्रधान हुने संकेत गर्छ । निर्देशक सुनारले फिल्म पौराणिक कथामा बन्ने बताए ।…