नेपाल–भुटान व्यापारमा ठूलो खाडलः नौ महिनामा ५० करोडभन्दा बढी घाटा
| | |

नेपाल–भुटान व्यापारमा ठूलो खाडलः नौ महिनामा ५० करोडभन्दा बढी घाटा

लक्ष्मी उप्रेती मेचीनगर । भारत र बंगलादेशसँगको व्यापारमा घाटा खेपिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ । पूर्वी काँकरभिट्टा नाकाबाट मात्र मुलुकले चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो नौ महिनामा भुटानसँग ५० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिसकेको छ । नेपालले निर्यात गर्ने मालवस्तुको तुलनामा आयात बढी भएका कारण साउनदेखि चैत महिनाको अन्त्यसम्म यी दुई…

व्यवसायी चाँद मोहम्मदले ५ करोडमा बिर्तामोडमा खोले एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट
|

व्यवसायी चाँद मोहम्मदले ५ करोडमा बिर्तामोडमा खोले एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट

बिर्तामोड, । झापा बाह्रदशीको राजगढमा एभरेष्ट मार्ट र एभरेष्ट सिनेमाको सफलतापछि व्यवसायी चाँद मोहम्मद हुसैनले बिर्तामोडमा पनि एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट संचालनमा ल्याएका छन् । बिर्तामोडको मुक्ति चौकको उत्तरपट्टि विशाल बजारमा उनले करिव ५ करोडको लागतमा सो मार्ट संचालनमा ल्याएका हुन् । जसको एक समारोहका बीच बिहीवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले…

फागुन १७ देखि बिर्तामोडमा सडक फुड फेस्टीवल
| | |

फागुन १७ देखि बिर्तामोडमा सडक फुड फेस्टीवल

बिर्तामोड । हाेटल व्यवसायी संघले फागुन १७ गतेदेखि झापाको बिर्तामोडमा सडक फुड फेस्टीवल आयोजना गर्ने भएको छ । संघले तेस्रोपटक महाेत्सव आयाेजना गर्न लागेको हो ।संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी फागुन १७ देखि चैत ७ गतेसम्म फेस्टीवल गर्न लागिएको जनाएको छ । संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले बिर्तामोड-३ स्थित मेची आँखा अस्पतालसँग जाेडिएकाे खाली जग्गामा फुड…

मध्यरातमा जोडियो २३ उद्योगमा बिजुली
|

मध्यरातमा जोडियो २३ उद्योगमा बिजुली

झापा \ नेपाल विद्युत् प्राधिकरणले लाइन विच्छेद गरेका २३ वटा उद्योगमा लाइन जोडिदिएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिएको छ। विगतमा डेडिकेटेड र ट्रंक  लाइन प्रयोग गरि चलाएको बिजुलीका प्रिमियम  बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट उद्योगमा लाइन काट्न सुरु गरेको थियो।  मंगलबार बसेको मन्त्रिपरिषद्को…

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो 
|

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो 

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । Source:…