बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा
| |

बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा

काठमाडाैं  । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (मंसिर १७–२१)को पूर्वसन्ध्यामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको मस्यौदामा सत्तारूढ कांग्रेस र एमालेबिच गम्भीर मतभेद देखिएको छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा टुंगिन नसकेको कार्यान्वयन योजनामा यसपटक प्रधानमन्त्री ओली हस्ताक्षर गर्ने पक्षमा छन् । तर, त्यसमा निहित चिनियाँ ऋण, सुरक्षा र भूराजनीतिक स्वार्थ नेपालको हितविपरीत हुने…

बिहीबार देशका अधिकांश भागमा मौसम सफा रहने
| |

बिहीबार देशका अधिकांश भागमा मौसम सफा रहने

झापा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा…

शान्ति सम्झाैताकाे १८ वर्ष : सत्तामा रहने होडबाजीले सङ्क्रमणकालीन न्याय प्रभावित
| |

शान्ति सम्झाैताकाे १८ वर्ष : सत्तामा रहने होडबाजीले सङ्क्रमणकालीन न्याय प्रभावित

काठमाडाै नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । शान्ति सम्झौताकै आधारमा मुलुक संविधानसभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय तहमा दुईपटक निर्वाचन भई मुलुक विकास तथा समृद्धिको यात्रामा अघि बढिरहेको छ । सम्झौतामा छ महिनाभित्र टुङ्ग्याउने भनिएको…

कोशीका केही स्थानमा सामान्य वर्षाको सम्भावना
| | |

कोशीका केही स्थानमा सामान्य वर्षाको सम्भावना

झापा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम…

दुर्गा प्रसाईंका १० सहयोगी पनि पक्राउ
|

दुर्गा प्रसाईंका १० सहयोगी पनि पक्राउ

झापा । बीएण्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईंसंगै उनका १० जना सहयोगी पनि पक्राउ परेका छन् । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंसहित उनी समर्थक १० जना पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी विक र रमेश सिंह छन् ।…

नक्कली फेसबुक आईडी बनाई महिलाको चरित्र हत्या गर्ने भारतीय इलाममा पक्राउ
| |

नक्कली फेसबुक आईडी बनाई महिलाको चरित्र हत्या गर्ने भारतीय इलाममा पक्राउ

झापा । नक्कली फेसबुक आईडी बनाई महिलाको चरित्र हत्या गरी सामाजिक रुपमा दुःख दिने एक भारतीयलाई इलाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आसाम राज्य, जिल्ला नगाउँ, कोलियावर सुलुङ ढोलपानी घर बताउने २१ वर्षीय प्रशान्त दास रहेका छन् । उनले नक्कली फेसबुक आईडीबाट चिनजान भएका इलाम सूर्योदय नगरपालिकाका एक महिलाले चलाउने गरेको फेसबुकबाट…

कात्तिकमा मात्र झापामा चार हजार दुई सय ६६ घर जग्गाको कारोबार
| |

कात्तिकमा मात्र झापामा चार हजार दुई सय ६६ घर जग्गाको कारोबार

झापा । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच…

कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना
| |

कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना

झापा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम…

‘बिर्तामोड झापा कप’ को विजेताले १० लाख पाउने
| |

‘बिर्तामोड झापा कप’ को विजेताले १० लाख पाउने

  झापा । झापा-११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता सञ्चालन…

शिवगञ्ज बजार बन्द
|

शिवगञ्ज बजार बन्द

विनोद सापकोटा,शिवगञ्ज ।झापाको शिवगञ्ज बजार स्थानीय व्यवसायीले अनिश्चितकालका लागि बन्द गराएका छन् । सोमबार बिहानैदेखि बजार बन्द गराएको स्थानीय व्यवसायीले बताए ।शिवगञ्ज बजार व्यवस्थापनका लागि स्थानीय सरकारले चासो नदिएको भन्दै बजारबासी आक्रोशित छन् । शिवगञ्ज बजारको नयाँ तरकारी मण्डी पनि चार दिनदेखि बन्द छ । सरकारले करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरेको तरकारी मण्डीको भवनभित्र…