बाठा कुलमान, साउनमै दर्ता गरेका थिए ‘उज्यालो नेपाल पार्टी’
झापा । कुलमान घिसिङले खोल्न लागेको भनिएको ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेको तथ्य खुलेको छ । गत साउन २७ गते मानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी दर्ता भएको र आज पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाइएको पाईएको छ । आयोगको दल दर्ता हेर्ने महाशाखाका उपसचिव…
