सरकार भ्रष्टाचार विपक्ष र सुशासनको पक्षमा दृढ भइ काम गर्छ: उपप्रधानमन्त्री खड्का 

सरकार भ्रष्टाचार विपक्ष र सुशासनको पक्षमा दृढ भइ काम गर्छ: उपप्रधानमन्त्री खड्का 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा आज कांग्रेस उपसभापति समेत रहेका मन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रूपमा अघि बढाउने स्पष्ट पारे।  उपप्रधानमन्त्री खड्काले भने, ‘सरकारले केही कामको सुरूआत…

बाढी–पहिरोबाट ३ राजमार्ग ५ ठाउँमा अवरूद्ध

बाढी–पहिरोबाट ३ राजमार्ग ५ ठाउँमा अवरूद्ध

बाढी–पहिराका कारण ३ वटा राष्ट्रिय राजमार्गको ५ ठाउँमा अवरूद्ध भएको छ। २० स्थानमा सडक एकतर्फी बनाइएको विभागले जानकारी दिएको छ। सडक विभागले आफ्नो वेब साइटमा राखेको विवरणअनुसार अहिले तमोर करीडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ। यो सडक असारको पहिलो सातादेखि नै अवरूद्ध छ। यस्तै, कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको जोमसोम तानसेन–रिडी–कोरला खण्डको…

निर्देशक लामिछाने र प्रबन्धक थपलियाले गरेको पोखरा पर्यटन बोर्डको लाखौं हिनामिना

निर्देशक लामिछाने र प्रबन्धक थपलियाले गरेको पोखरा पर्यटन बोर्डको लाखौं हिनामिना

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने र प्रबन्धक सुर्य थपलियाले लाखौं रूपैयाँ हिनामिना गरेको पाइएको छ। बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको प्रमुख रहँदा लामिछाने र थपलियाले सरकारी रकम व्यक्तिगत रूपमा खर्च गरेर हिनामिना गरेको पाइएको हो। बोर्डको खाताबाट व्यक्तिगत रूपमा चेक काटेर उनीहरूले रकम चलाएको र हालसम्म पनि फिर्ता नगरेको बोर्डको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणको…

कांग्रेसको संगठन चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्‍यो: सिंह

कांग्रेसको संगठन चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्‍यो: सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संगठनलाई चलायमान बनाउन प्रशिक्षण दिनुपर्ने बताएका छन्। कार्यकर्ता र पार्टी जीवनमा परिवर्तन ल्याउनका लागि प्रशिक्षण आवश्यक रहेको उनले बताए। ‘संगठन चलायमान बनाउन प्रशिक्षण आवश्यक छ,’ कांग्रेस काठमाडौं महानगर सम्मेलनमा बोल्दै सिंहले भने, ‘केन्द्रीय समितिले पार्टीलाई जनतासँग जोड्ने कार्यक्रम ल्याउने भनेको छ। छिट्टै सर्कलर आउला। सबैले गम्भीर भएर यो काममा…

भावुक, बेचैन र विचलित रामकुमारी झाँक्री

भावुक, बेचैन र विचलित रामकुमारी झाँक्री

भावुक, बेचैन र विचलित रामकुमारी झाँक्री रामकुमारी झाँक्रीको छवि ‘विद्रोही नेता’ का रूपमा थियो। दोस्रो जनआन्दोलनपछि सामाजिक सञ्जालमा छाएको उनको रक्तमुच्छेल तस्बिर मात्र होइन, त्यसैको आलोकमा फैलिँदै गरेको राजनीतिक आयतनले उनको सुदूर भविष्यको संकेत गर्थ्यो। २०७८ भदौ २ गते भने उनको राजनीतिक यात्राले पृथक मोड लियो। रगत-पसिना बगाएर निर्माण गरेको पार्टी त्याग्दै पृथक बाटो हिँड्नुपर्‍यो। पार्टी…

कोशीमा सभामुखविरूद्ध अदालत पुगेको एमाले फैसलापछि किन नरम?

कोशीमा सभामुखविरूद्ध अदालत पुगेको एमाले फैसलापछि किन नरम?

सत्ता गठबन्धनका नेताहरूको जस्तोसुकै कमजोरीप्रति पनि मुख्य विपक्षी नेकपा (एमाले) आक्रामक रूपमा पेश हुँदै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति होस् वा सय किलो सुन प्रकरणमै किन नहोस्, एमालेले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको राजीनामा माग्दै संसद् ठप्प पारेर चर्को प्रतिक्रिया प्रकट गरेको छ। यही बीचमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री…

धमाधम कांग्रेसमा फर्किँदै बागी उठेर जितेका जनप्रतिनिधि

धमाधम कांग्रेसमा फर्किँदै बागी उठेर जितेका जनप्रतिनिधि

चुनावका बेला कारबाही, अहिले स्वागत नेपाली कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिई चुनाव जितेका प्रदेशका सांसदसहित १४ जना जनप्रतिनिधि कांग्रेसमै फिर्ता भएका छन्। २०७९ वैशाख ३० को स्थानीय चुनाव र मंसिर ४ को प्रदेश सभा चुनावमा टिकटमा दाबी गरे पनि नपाएकाहरूले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। पार्टीको निर्देशन नमानेको र आधिकारिक…

२२ दिनमै पदमुक्त भए उद्धव थापा 

२२ दिनमै पदमुक्त भए उद्धव थापा 

जसरी पनि सभामुखलाई हस्ताक्षर गराउने नेपाली कांग्रेसको हठ अन्ततः कोशी प्रदेशमा उसैका लागि प्रत्युत्पादक सावित भएको छ। सुरूमै बहुमत संख्या देखाउने लोभमा सभामुखलाई हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका उद्धव थापा तीन सातामै पदमुक्त बनेका छन्।  यद्यपि, सर्वोच्च अदालतको पूर्ण इजलासले पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार नै प्रदेशमा सरकार बनाउने विकल्प खुला राखिदिएका कारण थापा…

धमाधम कांग्रेसमा फर्किँदै बागी उठेर जितेका जनप्रतिनिधि

धमाधम कांग्रेसमा फर्किँदै बागी उठेर जितेका जनप्रतिनिधि

धमाधम कांग्रेसमा फर्किँदै बागी उठेर जितेका जनप्रतिनिधि नेपाली कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिई चुनाव जितेका प्रदेशका सांसदसहित १४ जना जनप्रतिनिधि कांग्रेसमै फिर्ता भएका छन्। २०७९ वैशाख ३० को स्थानीय चुनाव र मंसिर ४ को प्रदेश सभा चुनावमा टिकटमा दाबी गरे पनि नपाएकाहरूले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। पार्टीको निर्देशन नमानेको…

कोशी सरकार बनाउन सभामुखले दिएको हस्ताक्षरबारे सर्वोच्चमा दुई दिन भएको बहस 

कोशी सरकार बनाउन सभामुखले दिएको हस्ताक्षरबारे सर्वोच्चमा दुई दिन भएको बहस 

कोशी प्रदेशमा बनेको नयाँ सरकारविरूद्ध परेको रिटमा सर्वोच्चको पूर्ण इजलासले हिजो र आज बहस सुनेपछि भोलिलाई पनि पेसी तोकेको छ। न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सम्भवतः बिहीबार फैसला सुनाउन सक्नेछ। कोशी सरकारको गठनमा त्यहाँका प्रदेश सभा अध्यक्षले दिएको समर्थनको हस्ताक्षर यो विवादको मुख्य विषयवस्तु हो। सभामुखले हस्ताक्षर गरेर सरकार निर्माण गर्न मिल्छ कि मिल्दैन…