मंसीर १ गतेदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव
| |

मंसीर १ गतेदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव

बिर्तामोड । मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने भएको छ ।  तामाङ घेदुङ्ग बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा मंसीर १ देखि १५ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।  आयोजक संस्थाले आज (बिहीवार) बिर्तामोडस्थित महोत्सव स्थलममा पत्रकार सम्मेलनेको आयोजना गरी तयारीका बिषयमा जानकारी दिएको छ । …

सरकारी जग्गा हडपेर बनेको चेप्टी फनपार्क बन्द
|

सरकारी जग्गा हडपेर बनेको चेप्टी फनपार्क बन्द

इलाम । सरकारी जग्गा हडपेर इलामको माई नगरपालिका–२ निर्माण गरिएको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ । विभिन्न संचार माध्यममा सरकारी जग्गा दिनेश शिवाकोटीले हडपेर फन पार्क बनाएको समाचार आए पछि अक्तियारले मुद्धा दायर गरेको थियो । वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदालतको आदेशपछि निर्माणकर्ता आफैँले बन्द गरेको कागज बुझाएको जनाएको छ ।…

बिहीबार देशका अधिकांश भागमा मौसम सफा रहने
|

बिहीबार देशका अधिकांश भागमा मौसम सफा रहने

झापा । हाल देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती र गण्डकी…

दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती
|

दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

झापा । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि…

अबैध बाटोहुँदै नेपाल प्रबेशगरेका २ जना बंगलादेशी नागरिक पक्राउ
| |

अबैध बाटोहुँदै नेपाल प्रबेशगरेका २ जना बंगलादेशी नागरिक पक्राउ

झापा । भारतबाट अबैध बाटो हुँदै नेपाल प्रबेश गर्दै गरेका २ जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरीले सीमा नाकाबाट पक्राउ गरेको छ । आज दिउँसो मेचीनगर नगरपालिका–७ को गैरीगाउँ र भारत दार्जिलिङको रानिगंज पञ्चायत पानीट्याङ्की सीमा स्थित सहायक सीमा स्तम्भ ९०÷३ नम्बर नजिकैबाट नेपाल प्रवेश गरिरहेका २ जना बंगलादेशी नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलादेश…

यूएईलाई हराउँदै नेपाल महिला टी-२० विश्वकपमा छनोट
| |

यूएईलाई हराउँदै नेपाल महिला टी-२० विश्वकपमा छनोट

झापा । नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ। आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो। नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको…

शिवसताक्षी खुदुनाबारी गोल्डकपको सेमीफइनलमा
| |

शिवसताक्षी खुदुनाबारी गोल्डकपको सेमीफइनलमा

अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो ।…

निरौलाको हत्या आरोपी बुद्धिमान थापालाई आज प्रहरीले पक्राउ गर्ने
| |

निरौलाको हत्या आरोपी बुद्धिमान थापालाई आज प्रहरीले पक्राउ गर्ने

दमक । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या आरोपी बुद्धिमान थापालाई आज प्रहरीले पक्राउ गर्ने भएको छ । स्वर्गीय बुवाको कोरामा बसेका बुद्धिमान थापालाई प्रहरीले निगरानीमा राखेको थियो । काजक्रिया सकिएपछि आज उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिने भएको हो । काजक्रिया सकिएकाले अब प्रहरीले पक्राउ गर्ने इलाका प्रहरी कार्यालय दमकका…

खुदुनाबारी गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु
| |

खुदुनाबारी गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा हुने खेल अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा आज कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबिच खेल हुने छ । गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । मंसिर ५ सम्पन्न…

देउसीको दानले विद्यालयमा मन्दिर
| |

देउसीको दानले विद्यालयमा मन्दिर

रोङ । तिहारको अवसरमा देउसीबाट संकलित दानले विद्यालयमा सरस्वतीको मन्दिर बनाइने भएको छ ।  रोङ गाउँपालिका-६ को सरस्वती माध्यमिक विद्यालयले तिहारको अवसरमा देउसी दान र मन्दिर निर्माण अभियान संचालन गरेर १ लाख १ हजार ४४७ रुपैयाँ नगद र निर्माण सामाग्री संकलन गरेको छ । पाँच हजार माथिका दाताको शिलालेखमा नाम लेखिने भएको छ । मन्दिर…