रवि लामिछाने बने नेपाली नागरिक, पुरानो नागरिकता पुनः कायम

रवि लामिछाने बने नेपाली नागरिक, पुरानो नागरिकता पुनः कायम

काठमाडौँ । अन्ततः रवि लामिछानले नेपाली नागरिक बनेका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए । सर्वोच्चको…

एक महिनामा ३८ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

एक महिनामा ३८ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेश गए काठमाडौँ । वैदेशिक रोजगारीका लागि एक महिनामा झन्डै ३९ हजार नेपाली बाहिरिएका छन् । पुस महिनामा मात्र ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृति लिएर ३२ हजार ५९७ जना वैदेशिक रोजगारीमा गएका…

रवि र राज्यसँग सिधा प्रश्न

रवि र राज्यसँग सिधा प्रश्न

आज रवि र राज्य दुवैका कुरा गरौं। दुवैसँग केही प्रश्न गरौं। रवि लामिछानेको नागरिकता प्रकरण हाम्रा लागि एउटा यस्तो ‘लिटमस टेस्ट’ थियो जसमा रवि, राज्य र मुख्य राजनीतिक दल सबै असफल भए। धन्न लोकतन्त्रमा सत्ता, त्यहाँ पुग्न र टिक्न आतुर राजनीतिक दल र स्वार्थले वशीभूत राजनीतिज्ञ मात्र हुँदैनन्। त्यहाँ मिडिया र स्वतन्त्र न्यायालय पनि हुन्छ। अनि चुपचाप…

६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?

६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?

चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन उद्योगमा झन्डै १९ अर्ब रूपैयाँ लगानी थपिएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म होटल, क्यासिनो र केबलकारमा गरी १८ अर्ब ९० करोड ७७ लाख रूपैयाँ लगानी थपिएको हो। पर्यटन उद्योगमा सुविधा सम्पन्न तारे होटल, बुटिक र रिसोर्टहरू थपिइरहेका छन्। त्यस्तै क्यासिनो र केबलकार पनि धमाधम खुलिरहेका छन्। कोरोना महामारीअघि सरकारले घोषणा गरेको भ्रमण…

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको सेतोपाटीलाई बताए। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। Source: Setopati

रवि लामिछानेको राजीनामाबारे सुवास नेम्वाङ भन्छन्- आत्तिनुपर्दैन

रवि लामिछानेको राजीनामाबारे सुवास नेम्वाङ भन्छन्- आत्तिनुपर्दैन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलापछि पद त्याग गर्नुपरेकोबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।  उनले शनिबार शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।  उनले संविधान अन्तर्गत नै समस्याको समाधान हल गरी अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताए।  ‘अहिले भर्खरका…

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै
|

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ।  उनले नेपाल बसाईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्नेछिन्। Source : Setopati

अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ। यो सँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षबाट बञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र…

राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। उनले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताए। त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने खड्का बताउँछन्। ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर…

‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

बालेनको विरोधमा उभिए सुमन सायमि काठमाडौं महानगरपालिकाको चुनावमा अन्तिम मतपरिणाम घोषणा भएको दिन एउटा रोचक दृश्य देखिएको थियो। नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिन उनकै प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यस दिन बालेन शाहलाई बधाई र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरू विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा सवार भएर हिँडे।…