बारा र पर्साका स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्री रिजालको आग्रह

बारा र पर्साका स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्री रिजालको आग्रह

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन्। जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले उचित कदम चाल्ने बताए।  मन्त्री रिजालले उद्योगी–व्यापारीले आर्जन गरेको आयकर…

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

बागमतीमा जनार्दन, विशेषमा अनन्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली…

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ। रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो। रास्वपाले त्यसलाई गाउँ-गाउँ पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने माध्यम बनाएपछि प्रश्न उठेको थियो। मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेर अर्को गाडी…

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
|

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट ।  माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल…

निकुञ्ज विभागमा एक वर्षमा के-के काम भए ?

निकुञ्ज विभागमा एक वर्षमा के-के काम भए ?

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ । विभागमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लगिएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षणका कार्यक्रम गर्नाका साथै विभिन्न सहयोग जुटाउन सफल भएको जनाएको छ । यस अवधिमा विभागले संरक्षित…

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए। ‘समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको हो, खास कार्यसूची छैन,’ उपसभापति अर्यालले सेतोपाटीसँग भने। रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको…

प्रचण्डको प्रतिवेदनः सुन प्रकरण उच्चारण नै नगरी सुशासनका कुरा

प्रचण्डको प्रतिवेदनः सुन प्रकरण उच्चारण नै नगरी सुशासनका कुरा

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको केन्द्रीय कमिटी बैठकमा वाचन गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन कति पृष्ठ लामो छ कार्यकर्ताहरूलाई थाहा छैन। किनकी प्रतिनवेदन पार्टीका केन्द्रीय सदस्यलाई वितरण गरिएको छैन। ४९ मिनेट बोलेर प्रतिवेदन पेश गरेका अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक र सांगठनिक परिस्थितिसँगै सरकारले गरेका काम कारबाहीको जानकारी गराए। उनले आफ्नो नेतृत्वमा…

जनमत पार्टीको केन्द्रीय समिति बस्दै

जनमत पार्टीको केन्द्रीय समिति बस्दै

जनमत पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार (आज) बस्दै छ। पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो। अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने छ। ‘नियमित कार्यसूचीमै छलफल गर्न लागिएको हो। थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र पार्टीको अभियानको छलफल गर्ने कार्यसूची रहेको छ,’…

रास्वपाले १८ हजार तलबमा कसरी फर्काउँछ विदेशबाट नर्स?

रास्वपाले १८ हजार तलबमा कसरी फर्काउँछ विदेशबाट नर्स?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वैशाख १० गते चितवनमा भएको उपनिर्वाचनका क्रममा एउटा भाषण गरेका थिए- म निर्वाचित भएको १०० दिनमा विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउँछु। लामिछानेले उपनिर्वाचन जितेको बुधबार सय दिन पूरा भएको छ। मंगलबार राति उनले सामाजिक सञ्जालमा विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर…

माओवादी केन्द्रको स्थायी समिति बैठक सुुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुुरु

नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ । स्थायी समिति अगाडि पार्टी मुख्यालयमा…