जब एटिएम बुथ भित्रै फोहोर फालियो…

जब एटिएम बुथ भित्रै फोहोर फालियो…

काठमाडौँ । ललितपुर महानगरपालिकाले हिमालयन बैंकलाई फोहोर हटाउन अटेर गरेको आरोपमा पाँच हजार जरिवाना तिराएको छ । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल अगाडीको गार्डेनमा निर्माण सामाग्रीका फोहोर हटाउन महानगरले पटकपटक ताकेता गरेको थियो । सोमबार महानगरले गार्डेनमा थुपारिएको फोहोर बैंकको एटिएम बुथ भित्र राखिदिएको थियो । लगत्तै बैंकका कर्मचारीले फोहोर हटाएका थिए । ललितपुर महानगर प्रहरी…

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

गण्डकी । बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए ।  कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा…

वडा नै नभएको ठाउँमा बजेट गयो : राष्ट्रियसभा सदस्य पार्वती

वडा नै नभएको ठाउँमा बजेट गयो : राष्ट्रियसभा सदस्य पार्वती

काठमाडौँ । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन् । मंगलवार राष्ट्रियसभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले यस्तो बताएकी हुन् । उनले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाइन् । ‘प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको…

गौरादहमा एक युवाले आत्मदाह गरे

गौरादहमा एक युवाले आत्मदाह गरे

झापा, झापाको गौरादहमा एक युवाले आत्मदाह गरेका छन्। गौरादह नगरपालिका–१ गौरादह घर भएका रोशन साहले आज बिहान करिब ४ बजे बन्द कोठामा शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बन्द कोठामा सुतिरहेको अवस्थामा उनले आफूलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। मृतक साहकी एक श्रीमती र एक…

कांग्रेसले तय गर्‍यो एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिका लागि एजेन्डा

कांग्रेसले तय गर्‍यो एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिका लागि एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरू हुने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको हो। बैठकका एजेन्डा कांग्रेसले तय गरिसकेको छ। सभापति र महामन्त्रीहरू बसेर बैठकका एजेन्डा तय गरिन्छ। तर सोमबार बेलुकी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्न पदाधिकारी बैठक नै बसेको थियो। उक्त बैठकले केन्द्रीय…

प्रतिपक्षले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो?: प्रधानमन्त्री प्रचण्ड

प्रतिपक्षले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो?: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै दिनुपर्ने हो भनेर सोधेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त? भनेर सोधेका हुन्। उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुराबारे गम्भीर ढंगले प्रश्न उठेपछि त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको…

मृग ठानेर बन्दुक पड्काउँदा…

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना यही असार २२…

किष्ट शिक्षण अस्पतालमा १ लाख सम्मको छुट

किष्ट शिक्षण अस्पतालमा १ लाख सम्मको छुट

ललितपुर । किष्ट शिक्षण अस्पतालले हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर रोगी बिरामीहरुका लागि उपचार मा रु. १ लाख सम्मको सहुलियत छुट प्रदान गर्ने भएको छ ।  यस सहुलियत कार्यक्रमको सुविधा लिनका लागि  डाक्टरको सिफारिस पत्र, आफ्नो स्थानीय निकायबाट माइन्युट सहितको सक्कल बिपन्न प्रमाणित सिफारिस र नागरिकता प्रमाण पत्र अस्पतालको ‘बिपन्न  नागरिक तथा समाज कल्याण’…

नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको हुनुपर्ने बताएका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज कस्तो हुने भन्नेकुरामा अध्ययन आवश्यक रहेको बताए ।  किरातीले नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न…

हिमालयन बैंकले गर्‍यो १० लाख रुपैयाँ मृत्यु बीमा भुक्तानी

हिमालयन बैंकले गर्‍यो १० लाख रुपैयाँ मृत्यु बीमा भुक्तानी

हिमालयन बैंकले १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत उक्त रकम दाबी रकम भुक्तानी गरेको हो। बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई सो रकम गत असार १९ गते…