राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ मा बोलाइएको बैठकमा मन्त्रालयगत बजेटमामाथि छलफल गर्ने कार्यसूची छ। बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ। सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट…

शीर्ष नेतालाई सभामुखले भने- समिति सभापति टुंग्याउनुस् नभए स्टेप चाल्छु

शीर्ष नेतालाई सभामुखले भने- समिति सभापति टुंग्याउनुस् नभए स्टेप चाल्छु

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूको टुंगो लगाउन शीर्ष नेताहरूलाई आग्रह गरेका छन्। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा सभामुख घिमिरेले सभापतिबारे दलहरू टुंगोमा नपुगे आफूले प्रक्रिया थाल्ने बताएका हुन्। ‘चुनाव गर भन्नुहुन्छ कि सहमति गर्नुपर्छ। नत्र मैले…

आयोगको प्रस्ताव: चुनावको दिन अनुपस्थित हुनेले अग्रिम मतदान गर्न पाउने

आयोगको प्रस्ताव: चुनावको दिन अनुपस्थित हुनेले अग्रिम मतदान गर्न पाउने

निर्वाचन आयोगले चुनावको दिनमा अनुपस्थित हुनेलाई अग्रिम मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ।  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नभई हाललाई समानुपातिक निर्वाचन प्रणालीमा यो व्यवस्था गर्ने प्रस्ताव आयोगले गरेको हो।  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वडागत रूपमा सम्भव नहुने भएकाले अहिलेलाई समानुपातिकतर्फ मात्रै यो व्यवस्था गर्न खोजेको बताए।  यो व्यवस्था कानुन बने चुनावको दिन मतदान…

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन…

एमाले छिर्ने वामदेवको प्रस्ताव अलपत्र

एमाले छिर्ने वामदेवको प्रस्ताव अलपत्र

उनले नेपाली विशेषताको समाजवाद निर्माणको अवधारणा बोकेर लगेका थिए नेकपा (एमाले) प्रवेश गर्ने नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको प्रस्ताव अलपत्र परेको छ। दोहोर्‍याएर मूल घर फर्कने र संगठित सदस्यता नवीकरण गर्ने चाहना असार ३ गते पार्टी मुख्यालय च्यासल पुगेर उनले अध्यक्ष केपी ओली समक्ष राखेका पनि हुन्। जेठ १९ गते बसेको…

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गत आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ। त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी…

कांग्रेस बदल्न महामन्त्री पद त्याग्न पनि तयार छु: गगन थापा

कांग्रेस बदल्न महामन्त्री पद त्याग्न पनि तयार छु: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनले बताए। कांग्रेसलाई बदल्ने अभियानमा…

स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

जनवादी चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरे। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान प्रान्त भ्रमणमा गएका…

कोशीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

कोशीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

एक मत नपुग्दा मुख्यमन्त्री कार्कीले गुमाए सत्ता अन्ततः नेकपा एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार पनि कोशीमा ढलेको छ। प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन्। प्रदेश सभाको तेस्रो अधिवेशनमा अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने मुख्यमन्त्री कार्कीको प्रयास विफल बनेसँगै मुलुकको दोस्रो ठूलो दल एमाले संघ र…