औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गर्नुभएको हो । “विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण…

कोशी प्रदेशमा ढल्यो एमाले सरकार: हिक्मतले पाएनन् विश्वासको मत

कोशी प्रदेशमा ढल्यो एमाले सरकार: हिक्मतले पाएनन् विश्वासको मत

झापा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा…

बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली
|

बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली

स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्नुहुन्छ । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउनुहुन्छ । सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै…

हावाहुरीसहित भारी वर्षाको सम्भावना

हावाहुरीसहित भारी वर्षाको सम्भावना

मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी,…

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गर्नुभएको हो । “विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण…

यी अस्पतालमा अब गरिब बिरामीले शय्या शुल्क तिर्न नपर्ने

यी अस्पतालमा अब गरिब बिरामीले शय्या शुल्क तिर्न नपर्ने

सरकारले गरिब, विपन्न, असहाय र बेवारिसे विरामीका लागि अस्पतालहरूमा शय्या शुल्क नलिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७ ठूला अस्पतालमा गरिब जनताले उपचार गर्दा शय्या शुल्क तिर्न नपर्ने बनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका अनुसार वीर अस्पतालमा ७ सय शय्या नि:शुल्क गरिएको छ। कोशी अस्पतालमा तीन सय ३०,  परोपकार प्रसुती तथा…

दुई प्रश्नको जवाफ खोज्न देश यात्रामा निस्कँदै गगन

दुई प्रश्नको जवाफ खोज्न देश यात्रामा निस्कँदै गगन

पार्टी रूपान्तरण पक्षमा उभिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा जनताका कुरा सुन्न देश दौडाहमा निस्कने भएका छन्। भदौ दोस्रो सातादेखि महामन्त्री थापा लगातार ३३ दिनसम्म काठमाडौंबाहिर हुनेछन्। त्यसपछि दोस्रो चरणमा उनी दसैं-तिहारपछि गाउँ-गाउँ पुग्नेछन्। पार्टीका तल्ला तहमा रहेर काम गरिरहेका कार्यकर्ता र आम नागरिकसँग भलाकुसारी गर्न थापाले ‘जनसंवाद यात्रा’ गर्न लागेका हुन्। सेतोपाटीसँग कुराकानी गर्दै…

सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छः राजेन्द्र राई

सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छः राजेन्द्र राई

कोशी प्रदेशका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सपनामा पनि एमाले पार्टीकै नेताकारूपमा भाषणा गरेको देख्ने बताएका छन्। बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले एमालेले निरन्तर पेलेकाले पार्टी नै छोड्नुपरेकाले समर्थन गर्न नसकिने बताएका हुन्। ‘हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मत को समर्थन होइन, घ्वाप्पै पार्टी…

झापामा १५ सय हेक्टर वन अतिक्रमण

झापामा १५ सय हेक्टर वन अतिक्रमण

झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव…

विशाक्त च्याउ खाँदा नौ जना बिरामी

विशाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य…