निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए । …

बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै

बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै

रुपन्देही । बुटवलमा दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना सहित आफ्नो परियोजनालाई तीव्रता दिएका हुन् ।  बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ…

राष्ट्रपतिबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपतिबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसको अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै देश र जनताका लागि प्राण आहुति दिने महान सहिदहरूको विशेष सम्झना गरिने दिन भएको…

मिथिलासँग जोडिएको नेवार सभ्यता
|

मिथिलासँग जोडिएको नेवार सभ्यता

काठमाडौंमा आज पनि गाइन्छ मैथिली भजनहरू, नेवार भाषामै बोलिन्छन् मैथिली शब्दहरू मिथिलाक कथासभ : अध्याय ४ सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’ उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’ ‘मिथिलाक कथासभा’ शृंखलाको अघिल्लो अध्यायमा…

भरतपुरमा क्रिकेट रंगशाला बनाउन उठाइएको करोडौं रुपैयाँ बन्दैछ ‘बालुवामा पानी’  

भरतपुरमा क्रिकेट रंगशाला बनाउन उठाइएको करोडौं रुपैयाँ बन्दैछ ‘बालुवामा पानी’  

आजभन्दा ठिक ४ वर्षअघि अर्थात २०७५ साल माघ १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा एक भव्य समारोह गरिएको थियो। नेकपाका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइराला, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी रहेको यो समारोहको उद्देश्य थियो चितवनको भरतपुरमा ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला’ निर्माण गर्ने। यही भव्य समारोहमा भरतपुर महानगरपालिका…

रवि लामिछाने बने नेपाली नागरिक, पुरानो नागरिकता पुनः कायम

रवि लामिछाने बने नेपाली नागरिक, पुरानो नागरिकता पुनः कायम

काठमाडौँ । अन्ततः रवि लामिछानले नेपाली नागरिक बनेका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए । सर्वोच्चको…

एक महिनामा ३८ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

एक महिनामा ३८ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेश गए काठमाडौँ । वैदेशिक रोजगारीका लागि एक महिनामा झन्डै ३९ हजार नेपाली बाहिरिएका छन् । पुस महिनामा मात्र ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृति लिएर ३२ हजार ५९७ जना वैदेशिक रोजगारीमा गएका…

रवि र राज्यसँग सिधा प्रश्न

रवि र राज्यसँग सिधा प्रश्न

आज रवि र राज्य दुवैका कुरा गरौं। दुवैसँग केही प्रश्न गरौं। रवि लामिछानेको नागरिकता प्रकरण हाम्रा लागि एउटा यस्तो ‘लिटमस टेस्ट’ थियो जसमा रवि, राज्य र मुख्य राजनीतिक दल सबै असफल भए। धन्न लोकतन्त्रमा सत्ता, त्यहाँ पुग्न र टिक्न आतुर राजनीतिक दल र स्वार्थले वशीभूत राजनीतिज्ञ मात्र हुँदैनन्। त्यहाँ मिडिया र स्वतन्त्र न्यायालय पनि हुन्छ। अनि चुपचाप…

६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?

६ महिनामा पर्यटन उद्योगमा थपियो झन्डै १९ अर्ब, के-केमा भयो लगानी?

चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन उद्योगमा झन्डै १९ अर्ब रूपैयाँ लगानी थपिएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म होटल, क्यासिनो र केबलकारमा गरी १८ अर्ब ९० करोड ७७ लाख रूपैयाँ लगानी थपिएको हो। पर्यटन उद्योगमा सुविधा सम्पन्न तारे होटल, बुटिक र रिसोर्टहरू थपिइरहेका छन्। त्यस्तै क्यासिनो र केबलकार पनि धमाधम खुलिरहेका छन्। कोरोना महामारीअघि सरकारले घोषणा गरेको भ्रमण…

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको सेतोपाटीलाई बताए। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। Source: Setopati