चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी
|

चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

फिक्कल,  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया टिपाइको मध्य मौसममा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदयका किसान रमेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामिलाई चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ,…

बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो

बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो

विराटनगर, पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भन्न्ने संजोग लिम्बु र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई, र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत…

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति…

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

ओखलढुङ्गा,ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता…

पोखराका वडाध्यक्षले लिएको ५५ लाख जरिवानासहित महानगरलाई गरे फिर्ता 

पोखराका वडाध्यक्षले लिएको ५५ लाख जरिवानासहित महानगरलाई गरे फिर्ता 

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले लगेको ५५ लाख रुपैयाँ जरिवानासहित फिर्ता गरेका छन्। अधिकारीले मंगलबार महानगरपालिका गएर आफ्नो व्यक्तिगत खातामा लगेको रकम फिर्ता गरेका हुन्।  पेश्की भन्दै महानगरबाट लिएको ५५ लाख रुपैयाँको जरिवाना स्वरूप २ लाख ४० हजार पनि उनले तिरेका छन्। ‘पेश्की लगेको रकम ३५ दिनभित्र फिर्ता नगरे जरिवाना लाग्छ,’ वडाध्यक्ष अधिकारीले भने,‘जसोतसो साथीभाइसँग सहयोग…

‘आदिपुरूष’ मा हुँदै नभएको संवादलाई लिएर बालेनले लगाएको प्रतिबन्ध

‘आदिपुरूष’ मा हुँदै नभएको संवादलाई लिएर बालेनले लगाएको प्रतिबन्ध

सिनेमा हलवालाहरू अदालत जाने तयारीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरूष’ को जुन संवादप्रति आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएका छन्, त्यसमा त्यो संवाद नै नरहेको पाइएको छ। फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग गरिएको भन्दै मेयर बालेनले सोमबारदेखि काठमाडौं महानगरका हलमा सबै हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन्। उनले सिनेमा हलमा नगर प्रहरी पठाएर…

बढायो गण्डकीले भौतिक पूर्वाधारमा लगानी

बढायो गण्डकीले भौतिक पूर्वाधारमा लगानी

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ। रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो। गत शुक्रबार सार्वजनिक बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको…

कोशी नामकरण विवाद: सरकार र आन्दोलनकारी दुवैले हठ त्यागेपछि जागेको आशा 

कोशी नामकरण विवाद: सरकार र आन्दोलनकारी दुवैले हठ त्यागेपछि जागेको आशा 

प्रदेश सरकार र आन्दोलनकारी दुवै पक्ष आ–आफ्नो हठबाट पछि हट्दै वार्तामा  जुटेपछि ‘कोशी’ नामकरणले निम्त्याएको संवादहीनताको अवस्था अन्त्य भएको छ।  प्रदेशको नामबारे अब कुनै बहस हुनै नसक्ने अडान प्रकट गर्दै आएका मुख्यमन्त्री हिक्मत कार्की तथा उनका मन्त्रीहरू र नामकरणबारे प्रदेशसँग कुनै कुरै नहुने केन्द्रसँग मात्रै वार्ता गर्ने बताउँदै आएका आन्दोलनकारी दुवै पक्ष हठ त्यागेर संवादमा जुटेका…

भारतबाट १० महिनामा ५८ करोडको गोलभेंडा आयात
|

भारतबाट १० महिनामा ५८ करोडको गोलभेंडा आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा…

करको दायरा बढाउँदै गण्डकी सरकार, भारतीय गाडीबाट नाकामै दस्तुर
|

करको दायरा बढाउँदै गण्डकी सरकार, भारतीय गाडीबाट नाकामै दस्तुर

४ असार, पोखरा । प्रत्येक वर्ष बजेटसँगै गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक ऐनले समेटेको तर कार्यान्वयन गर्न नसकेको विषय हो, विदेशमा दर्ता भएका सवारी साधनलाई प्रदेश प्रवेशमा शुल्क दस्तुर । गण्डकी प्रदेशमा प्रवेशबापत शुल्क उठाउने भनेर आर्थिक ऐनमा समावेश गरिए पनि नेपाल प्रवेश गर्दा संघीय सरकारले उठाउने भन्सार दस्तुर तिरेपछि निर्वाध रुपमा भारतीय गाडी गण्डकी…