बिर्तामोडमा अर्को वृद्धाश्रम थपियो ,वडा नं ४ मै खुल्यो स्नेहा माया घर
|

बिर्तामोडमा अर्को वृद्धाश्रम थपियो ,वडा नं ४ मै खुल्यो स्नेहा माया घर

बिर्तामोड । झापाको बिर्तामोड– ४ स्थित लालीगुराँस भक्तवारी टोलमा नयाँ वृद्धाश्रम (स्नेहा माया घर)को स्थापना भएको छ । शनिवार एक औपचारिक समारोहकाबिच माया घरको उद्घाटन गरिएको हो । गुरुप्रसाद–डिकमाया ओझा फाउण्डेशनले माया घर सञ्चालनमा ल्याएको हो । बिर्तामोडका समाजसेवी गुरुप्रसाद ओझाको परिकल्पनामा फाउण्डेशन शुरु गरिएको हो । फाउण्डेशनले वृद्धाश्रम, बालआश्रम र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका…

बिहानै हायस गाडीको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु
|

बिहानै हायस गाडीको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु

झापा । आज बिहानै हायस गाडीको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १० कोलेनिका कार्यालयअगाडि सगरमाथा राजमार्गमा बिहान ५ः०५ बजे त्रियुगा– ११ चप्पन बस्ने ४५ वर्षीय परणसेर राईलाई बोक्सेबाट गाईघाट जाँदै गरेको बा प्र–०१–००६ख५८७१ नम्बरको हाइस गाडीले ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई…

भारतमा ‘पुष्पा २’को सुनामी, ‘जवान’को रेकर्ड तोडियो
| |

भारतमा ‘पुष्पा २’को सुनामी, ‘जवान’को रेकर्ड तोडियो

साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । एड्भान्स बुकिङ नै आक्रामक देखिएको फिल्मलाई ‘रेकर्ड ब्रेक’ ओपनिङ मिलेको छ । भारतमा सबैभन्दा ठूलो ओपनिङ पाएको ‘आरआरआर’ (१३३ करोड) र हिन्दीमा कीर्तिमानी ओपनिङ गरेको ‘जवान’ (६५ करोड ५० लाख) दुवैको रेकर्ड फिल्मले तोडेको छ । ‘पुष्पा २’ले पहिलो दिन…

झापा गाउँपालिकाका किसानलाई ८० प्रतिशत विद्युत महशुल अनुदानमा
| |

झापा गाउँपालिकाका किसानलाई ८० प्रतिशत विद्युत महशुल अनुदानमा

झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि अनुदान दिएर व्यवयायिक कृषिमा जोड दिएको हो । पहिलो स्थानीय तह निर्वाचन २०७४ मा जयनारायण साहाले पालिकाका बासिन्दाको जीवनस्तर उकास्न कृषिलाइ्र्र देखाएर अगाडि…

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
| |

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

झापा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी  र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र…

एनपिएल : आज दुई खेल हुँदै
| |

एनपिएल : आज दुई खेल हुँदै

झापा । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे शुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ ।…

मेचीनगर: लैंगिक हिंसा र कानुन सम्बन्धि अन्तरक्रिया सम्पन्न
|

मेचीनगर: लैंगिक हिंसा र कानुन सम्बन्धि अन्तरक्रिया सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ ।  मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । …

कन्यामको टि-टेस्टिङ सेन्टर मंसिर २७ देखि सञ्चालन गरिने
| |

कन्यामको टि-टेस्टिङ सेन्टर मंसिर २७ देखि सञ्चालन गरिने

इलाम ।  चियाको राजधानी मानिने इलामको सूर्याेदय नगरपालिकास्थित पर्यटकीय कन्याम चियाबारीभित्र रहेको टि-टेस्टिङ एन्ड प्रोमोसन सेन्टर यही मंसिर २७ देखि सञ्चालन गरिने भएको छ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सेन्टर उद्घाटन गर्नेगरी कार्यक्रम तय भएको सूर्याेदयका मेयर रणबहादुर राईले जानकारी दिए । उद्घाटनमा प्रदेशका अरू मन्त्रीसमेत आउनेछन् ।  कोशी प्रदेश सरकार र सूर्याेदय नगरको संयुक्त…

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
| |

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

फिक्कल (इलाम), माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा…

‘बीआरआई सहकार्य फ्रेमवर्क’ झापाका दुई योजना समेटिए
|

‘बीआरआई सहकार्य फ्रेमवर्क’ झापाका दुई योजना समेटिए

झापा । नेपाल र चीनबीच हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका २ वटा योजनाहरु समेटिएका छन् । नेपालले प्रस्ताव गरेका १० परियोजना मध्ये दुई वटा झापाका परेका हुन्। ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क…