आजको मौसम
| | |

आजको मौसम

झापा । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा…

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी
| |

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापा । कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६ , नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका…

झापाको कनकाई–६ मा ७३.५१ प्रतिशत मत खस्यो, मतगणना आजै
| |

झापाको कनकाई–६ मा ७३.५१ प्रतिशत मत खस्यो, मतगणना आजै

झापा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत झापाको कनकाई नगरपालिका–६ मा ७३ दशमलव ५१ प्रतिशत खसेको छ ।  आइतबार भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका छन् । चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा…

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, कनकाई-६ को उपनिर्वाचनमा १५१३ मत खस्यो
| |

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, कनकाई-६ को उपनिर्वाचनमा १५१३ मत खस्यो

झापा । रिक्त विभिन्न ४१ स्थानीय तहको विभिन्न पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,…

९ लाख मूल्यको आइफोन मोवाइलसहित एक भारतीय पक्राउ
| |

९ लाख मूल्यको आइफोन मोवाइलसहित एक भारतीय पक्राउ

भद्रपुर । सशस्त्र प्रहरीले ९वटा आइफोन मोवाइलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज १ जानकी चौक बस्ने अन्दाजी २८वर्षीय इस्त्राफिल रहेका छन ।हिजो दिउँसो १.३० बजे झापा गाउँपालिका ४ सुकुम्वासी टोलस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. पन्थापाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR37Z8101 नम्बरको भारतीय मोटरसाइकललाई…

कन्काई– ६ मा वडाध्यक्ष पदको लागि मतदान शुरु
| |

कन्काई– ६ मा वडाध्यक्ष पदको लागि मतदान शुरु

झापा । झापाको कन्काई– ६ मा वडाध्यक्ष पदको लागि मतदान शुरु भएको छ । अहिले बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थल तोकिएको कन्काई ६ स्थित चम्पापुर माध्यमिक विद्यालयको दुईवटा मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । त्यहाँ २०५८ जना मतदाता रहेका छन् भने ९ जनाले उम्मेद्वारी…

विकासको तिब्र गतीमा बिर्तामोड
|

विकासको तिब्र गतीमा बिर्तामोड

बिर्तामोड । बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् । वडा नम्बर १ को…

एनएमसीको ३२औं साधारणसभामा ३८ जना कर्मचारी सम्मानीत
| |

एनएमसीको ३२औं साधारणसभामा ३८ जना कर्मचारी सम्मानीत

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले करिव ३८ जना कर्मचारीलाई सम्मान गरेको छ । एनएमसीले आज (शनिवार) बिर्तामोडमा संस्थाको ३२ औं बार्षिक साधारणसभाको माइन्यूट प्रमाणीकरण सभाको अवसर पारेर  बिभिन्न बिधामा कर्मचारीलाई सम्मान गरेको हो ।  संस्थाले माइन्यूट प्रमाणीकरण सभामा आर्थिक बर्ष २०७९÷०८० र ०८०÷०८१ का बिभिन्न बिधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।  आर्थिक…

माओवादीको नाममा आपराधिक गतिविधि
| |

माओवादीको नाममा आपराधिक गतिविधि

झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा बिर्तामोड–६ स्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्न खोज्दा पक्राउ पर्नेहरु आपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ । प्रहरीले मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं.६ शिवालय टोल बस्ने २० वर्षीय धिरज…

आज बालाचतुर्दशी : शतबीज छर्न अर्जुनधारा र सताक्षीधाममा घुइँचो
| |

आज बालाचतुर्दशी : शतबीज छर्न अर्जुनधारा र सताक्षीधाममा घुइँचो

झापा । आज बालाचतुर्दशी पर्व मनाइँदैछ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् । शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । यस अवसरमा पशुपतिनाथ मन्दिर, झापाको…