खो खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता
| |

खो खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता

काठमाडौं ।  प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो । नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो । घरेलु कोर्टमा भारतीय महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो ।

झापा गोल्डकपको अध्यक्षमा केदार गिरी 
| |

झापा गोल्डकपको अध्यक्षमा केदार गिरी 

झापा । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए ।निर्वाचन समितिले आज बिहान मतदान गर्ने समय तोके पनि सर्वसम्मत भएपछि मतदान…

झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध
| |

झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध

झापा । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुईजना निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका छन् । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए । आज बिर्तामोडस्थित अतिथि सदनमा…

झापा गोल्डकपको अधिवेशन पुस २९ गते
| |

झापा गोल्डकपको अधिवेशन पुस २९ गते

झापा । मोफसलको प्रतिष्ठित तथा स्थापित फुटबल प्रतियोगिता झापा गोल्डकपको अधिवेशन यही पुस २९ गते हुने भएको छ । गोल्डकप कार्यसमितिको निर्णयअनुसार नयाँ नेतृत्व चयनका लागि पुस २९ गते साधारणसभा तथा चुनावी अधिवेशन तय गरिएको अध्यक्ष विनोद बस्नेतले बताए । गोल्डकपको विधानअनुसार कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित छजना पदाधिकारी रहनेछन् ।…

आठौं नवज्योति च्यालेञ्ज कप माघ २१ देखी
| |

आठौं नवज्योति च्यालेञ्ज कप माघ २१ देखी

बिर्तामोड। नवज्योति युवा क्लब बुद्धशान्ति २ जयपूरको आयोजनामा आठौ एलिस सप्लायर्स नवज्योति च्यालेञ्ज कप प्रतियोगिता हुने भएको छ । कार्यक्रममा क्लबका अध्यक्ष गोपाल पोखरेलले माघ २१ देखी माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहने बताए। कार्यक्रममा झापा गोल्डकपका  बरिष्ठ उपाध्यक्ष बलराम कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाललगायतले प्रतियोगिता सफल बनाउने प्रतिबद्धता…

झापा ११ ले १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप खेल्ने
| |

झापा ११ ले १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप खेल्ने

झापा । मोफसलको चर्चित फुटबल क्लब झापा–११ एफसीले सिक्किमको नाम्चीमा हुन गइरहेको १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ । आयोजक नाम्ची जिल्ला फुटबल संघ नाम्ची सिक्किमको आयोजनामा वार्षिक रुपमा हुँदै आएको यो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । नाम्चीको जोरेथाङ स्टेडियममा ९ देखि २१ जनवरीसम्म हुन…

तनावपूर्ण खेलमा चर्च ब्वाइजको सन्सनीपूर्ण जीत
|

तनावपूर्ण खेलमा चर्च ब्वाइजको सन्सनीपूर्ण जीत

बिर्तामोड । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ ।उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ…

झापा कपको फाइनल आज, एनआरटीसँग बदला लिने दाउमा चर्च ब्वाइज
|

झापा कपको फाइनल आज, एनआरटीसँग बदला लिने दाउमा चर्च ब्वाइज

झापा । पहिलो झापा कपको उपाधिका लागि सोमबार (आज) शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र ए डिभिजन क्लब न्युनरोड टिम (एनआरटी)बीच खेल हुँदैछ । खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । यी दुई क्लबको भेट एक सातापछि हुँदैछ । गत साता इलाम गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजमाथि ३–० को जित दर्ता…

झापा कप : चर्च ब्वाइज र एनआरटी उपाधि जित्ने दाउमा
| |

झापा कप : चर्च ब्वाइज र एनआरटी उपाधि जित्ने दाउमा

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः…

झापा कप : एनआरटी फाइनलमा
|

झापा कप : एनआरटी फाइनलमा

बिर्तामोड, पुस ६ । न्युरोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना…