इलाममा १५ दिनदेखि बेपत्ता विमलाको शव माटोमुनि भेटियो उनकै श्रीमानले गाडेको अनुमान
इलाम । इलाममा १९ वर्षीया युवतीको शव माटोमुनि गाढिएको अवस्थामा फेला परेको छ । चैत १ देखि हराइरहेकी फाकफोकथुम गाउँपालिका–३, सल्लेरीकी विमला कट्टेलको शव १५ दिनपछि फेला परेको प्रहरीले जानकारी दिएको हो । उनि गर्भवती रहेको र यही चैत १८ गतेको नानी जन्मने डेट रहेको पारिवारिक स्रोतले जानकारी दियो । विमलाको शव फाकफोकथुम–२, धार्नेखोपको दाहाल…