चेम्बर अफ कमर्स झापामा पुन: बिमली
|

चेम्बर अफ कमर्स झापामा पुन: बिमली

झापा । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा ओमकृष्ण बिमली  निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट बिमली पुःन दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् । बिमलीको  नेतृत्वमा ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति समेत चयन भएको हो ।   अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली,  उपाध्यक्षमा  मोहनकुमार मित्तल र प्रदीप खरेल,घनश्याम…

बजार अभावले संकटमा कृषि क्षेत्र
| | |

बजार अभावले संकटमा कृषि क्षेत्र

इलाम । बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको  खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन् । प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आएका सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराइले पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा चिन्तित…

बिर्तामोडमा विद्युतीय गाडी एसआरएम र स्काइ वेलको बिक्री सुरु
|

बिर्तामोडमा विद्युतीय गाडी एसआरएम र स्काइ वेलको बिक्री सुरु

बिर्तामोड । विद्युतीय सवारी साधनप्रति यातायात व्यवसायीको विश्वास बढ्दै गएपछि झापाको बिर्तामोडमा पनि साइन रे मोटर्स (एसआरएम) र स्काइ वेल ब्राण्डका गाडी बिक्री सुरु गरिएको छ । मेची अञ्चलका लागि आधिकारिक बिक्रेता विराट अटो ट्रेडिङ प्रालिले शनिबार एक कार्यक्रम गरी दुई मोडलका चीनमा उत्पादित विद्युतीय गाडी बिक्री सुरु गरेको जनाएको हो । ११ देखि २३…

आम्दामीको श्रोत बन्दै एवोकार्डो
|

आम्दामीको श्रोत बन्दै एवोकार्डो

गोबिन्द पौडेल रोङ । किसानहरुको लागि अहिले भरपर्दो आम्दामिको श्रोत बन्दैछ एवोकार्डो । कम मेहनत र लगानीमा उत्पादन हुने,समसितोष्ण हावापानी भएको पाखाभित्ता,कान्ला टार जतासुकै फस्टाउने, एभोकार्डोको एक रुखवाट नै पचास हजार माथि आम्दामि हुने भएपछि किसानको लगाव यस खेति प्रति बढेको हो । रोङ गाउपालिकाको सलकपुरमा रोमस अधिकारिले ईलाममा नै पहिला भित्र्याएको मानिने यस फलबाट…

नेपालमै पहिलो पटक कन्याममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण
| | | |

नेपालमै पहिलो पटक कन्याममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण

सूर्योदय। विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ । कूल…

चेक बाउन्सका मुद्दाको चाङ
| | |

चेक बाउन्सका मुद्दाको चाङ

बिर्तामोड । पछिल्लो समय झापामा चेक बाउन्सको समस्या बिकराल बन्दै गएको छ । गत आर्थिक बर्ष ०७९/८० मा २ सय ४३ वटा चेक बाउन्सको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको मंसिरसम्ममा ६५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । गत वर्षको…

इलामको रोङमा व्यावसायिक मौरीपालन
| |

इलामको रोङमा व्यावसायिक मौरीपालन

इलाम ।  इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ ।  रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेको छ । करिब ४० वटाका दरले पाँच वटा छुट्टाछट्टै स्थानमा घार…

बन्द भयो चियाको उत्पादन
| |

बन्द भयो चियाको उत्पादन

इलाम । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार…

झापामा सुपारीसँगै फस्टायो मरिच खेती
|

झापामा सुपारीसँगै फस्टायो मरिच खेती

झापा । सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् । थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिचखेती गरेका छन् । झापामा पछिल्लो समय ‘जहाँ सुपारी त्यही मरीच’खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय…

सूर्योदयले लम्पिस्किन महामारीमा क्षति भएका पशुको राहात रकम दिने
| | |

सूर्योदयले लम्पिस्किन महामारीमा क्षति भएका पशुको राहात रकम दिने

फिक्कल । सूर्योदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने भएको छ । नगरपालिकाको आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेको छ ।जस अनुसार माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएको…