वातावरणीय प्रभाव मूल्यांकन नै नगरी ठड्याइयो डेढ अर्बमा १८ तले भ्युटावर
| |

वातावरणीय प्रभाव मूल्यांकन नै नगरी ठड्याइयो डेढ अर्बमा १८ तले भ्युटावर

दमक  ।  झापाको दमक– ३ मा डेढ अर्ब लगानीमा १८ तले भ्युटावर तयार भएको छ । तर, वातावरणीय हिसाबले तोकिएको ठाउँमा भ्युटावर निर्माण गर्नु उपयुक्त छ कि छैन भनेर गरिने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) भने अझैसम्म भएको छैन । इआइए गर्दा वातावरणीय असर पर्ने देखिए आयोजना नै अस्वीकृत हुन सक्छ । त्यसैले इआइए गरेर मात्रै आयोजना निर्माण थाल्नुपर्ने…

अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
| |

अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर

फिक्कल (इलाम), जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक रु…

इलामको पाथीभरामा ‍एक करोड ६६ लाख भेटी सङ्कलन
| |

इलामको पाथीभरामा ‍एक करोड ६६ लाख भेटी सङ्कलन

इलाम । इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए । स्वदेश तथा विदेशबाट मन्दिर…

झापामा सुपारीखेती : दुई महिनामै एक करोड ८० लाखका बिरुवा बिक्री
| |

झापामा सुपारीखेती : दुई महिनामै एक करोड ८० लाखका बिरुवा बिक्री

झापा । जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।  सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए । “अहिले बर्खाको…

झापामा भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती
| |

झापामा भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती

झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै  गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।  झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी…

प्रभु बैंकको मुद्दतीमा राखियो एक करोड १० लाख, खातामा देखियो २ लाख !
| | |

प्रभु बैंकको मुद्दतीमा राखियो एक करोड १० लाख, खातामा देखियो २ लाख !

बिर्तामोड । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखामा मुद्दतिमा राखिएको एक करोड बढी रकम अवधि पूरा भएपछि झिक्न जाँदा नरहेको पाइएको छ । उक्त बैंकमा झापा बिर्तामोड–७ की मञ्जु नेपालको नाममा रहेको खातामा ०१२०२२७२६०७०००४२ नम्बरको खातामा छ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखेको जनाइएको छ । उक्त…

मौद्रिक नीति आज
| |

मौद्रिक नीति आज

काठमाडौँ । सरकारले बजेटमार्फत तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक कर्जा विस्तार हुने गरी शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । एक साताअघि नै ल्याउने तयारी रहे पनि सरकारको हस्तक्षेपले जारी हुन नसकेको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्न लागिएको हो । ‘शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको…

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा अघिल्लो वर्षको तुलनामा २० करोड बढी राजस्व संकलन
| |

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा अघिल्लो वर्षको तुलनामा २० करोड बढी राजस्व संकलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक बर्षको भन्दा २० करोडबढी राजश्व संकलन गर्न सफल भएको छ ।अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोडबढी ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाउन सफल भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका…

पूर्वी नाका काकँडभिट्टाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात
| |

पूर्वी नाका काकँडभिट्टाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको…

बिर्तामोडमा खुल्यो तरकारी बिक्री केन्द्र
| | |

बिर्तामोडमा खुल्यो तरकारी बिक्री केन्द्र

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ’पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले बिक्री केन्द्रको…