आलु, प्याज र स्याउको भ्याट खारेज, मदिरा र चुरोटको अन्त:शुल्क दर बढ्यो
| |

आलु, प्याज र स्याउको भ्याट खारेज, मदिरा र चुरोटको अन्त:शुल्क दर बढ्यो

सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त बस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गर्नुभएको हो । यसले स्थानीय एंव स्वेदशी उत्पादनलाई प्रर्वद्धन गर्दै स्वच्छ कर प्रणालीको विकास हुनेमा अर्थमन्त्रीको विश्वास छ । …

कर प्रणालीमा सुधार : २५ करोड बढी कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्ने
| |

कर प्रणालीमा सुधार : २५ करोड बढी कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्ने

काठमाडौँ । सरकारले कर प्रणालीमा सुधार गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमार्फत सरकारले कर प्रणालीमा सुधार गर्ने घोषणा गरेको हो ।  जसमा भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेस गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमार्फत घोषणा गरेका हुन् । ‘यसबाट भन्सार प्रशासनको…

०८१ देखि ०९१ सम्म ‘विज्ञान प्रविधि दशक’
| |

०८१ देखि ०९१ सम्म ‘विज्ञान प्रविधि दशक’

झापा । सरकारले २०८१ देखि २०९१ को अवधिलाई ‘विज्ञान प्रविधि दशक’को रूपमा कार्यान्ववयन गर्ने जनाएको छ।  संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले त्यसको थालनीको लागि प्रविधिकतर्फ एक अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको…

हाम्रो बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम लागू गरिने
| |

हाम्रो बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम लागू गरिने

झापा । आगामी आवको बजेटमार्फत सरकारले ‘हाम्रो बा आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने भएको छ। अर्थमन्त्री बर्षमान पुनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र संचालन गर्ने, सार्वजनिक सेवा अपाङ्गतामैत्री बनाउने, स्वास्थ्य बिमाको दायरा बढाउने, मुक्त कमलरी सशक्तीकरणका लागि तालिम दिनेलागयतका कार्यक्रम पनि लागू गर्ने घोषणा गरेका छन्।

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
| |

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था

काठमाडौँ  । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए । उनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको…

सामाजिक सुरक्षा खर्च धान्न सकस
| |

सामाजिक सुरक्षा खर्च धान्न सकस

एक दशकमा सामाजिक सुरक्षा भत्ताको खर्च १०.९ गुणाले वृद्धि, सामाजिक सुरक्षा खर्चमा ५.८ गुणाले वृद्धि सरकारको लोकप्रिय कार्यक्रम सामाजिक सुरक्षा भत्ताको दायित्व धान्न सकस पर्ने स्थिति आएको हो । महालेखाका अनुसार पछिल्लो दशकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको वार्षिक वृद्धिदर औसतमा १०.४२ प्रतिशत रहेको छ । चालू आवमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७…

सरकारले आज १९ खर्ब आसपासको बजेट ल्याउँदै
| |

सरकारले आज १९ खर्ब आसपासको बजेट ल्याउँदै

काठमाडौं । सरकारले मंगलबार आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ। बजेट सार्वजनिकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो एक बजे बोलाइएको छ। त्यसअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नेछ। सरकारले संघीय संसद्को दुवै सदनमा बजेट वक्तव्य प्रस्तुत गर्नेछ। अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बजेट…

सम्पत्ति शुद्धीकरणमा अहिलेसम्मकै ठूलो फाइल : सहकारीको ऋण अपचलन गरी ११ अर्ब सम्पत्ति शुद्धीकरण
| |

सम्पत्ति शुद्धीकरणमा अहिलेसम्मकै ठूलो फाइल : सहकारीको ऋण अपचलन गरी ११ अर्ब सम्पत्ति शुद्धीकरण

काठमाडाैं ।  सहकारीको ऋण अपलचन गरी ११ अर्ब १९ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूसहित कम्पनीहरूविरुद्ध…

| |

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीच दूरी बढ्दै जाँदा संसदीय छानबिन समितिको क्षेत्राधिकारमा तत्काल सहमति हुने सम्भावना कम भएको छ । सहमति नबन्दा त्यसको असर संसद्को कामकारबाहीमा पर्ने देखिएपछि सरकार संसद् अन्त्य र अध्यादेशबाट बजेट ल्याउने छलफलमा जुटेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार समितिको क्षेत्राधिकारमा सहमति हुने सम्भावना कम देखिएकाले विकल्पबारे विमर्श थालिएको हो । ‘हामी अब जेठको…

कोशी योजना आयोगको उपाध्यक्षमा प्राध्यापक राजेन्द्र अधिकारी नियुक्त
| |

कोशी योजना आयोगको उपाध्यक्षमा प्राध्यापक राजेन्द्र अधिकारी नियुक्त

झापा । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन् । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । झापा गरामनी निवासी अधिकारी मेची बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयको उप–प्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्यस्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि पूरा गरेका छन् । आन्तरिक…