बिद्यार्थीको चुनावले सत्तारुढ पार्टी भित्र कलह
दमक । दमक बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व चयनका लागि रस्साकस्सी गर्दै जाँदा संघ र प्रदेश सरकारका सत्तारुढ ठुला पार्टीमा भने आन्तरिक राजनीतिक कलह बढाएको छ । नेपाली कांग्रेस निकटको नेविसंघमा उम्मेदवारको आधिकारिकता र समर्थनका बिषयलाई लिएर वडादेखि केन्द्रीय नेता सम्म विभाजित भए । जसको कारण स्ववियुको अध्यक्ष एक पदका लागि नेविसंघमा आस्थावना…