महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
काठमाडौं । २० देखि ३० वर्ष उमेर समूहमा महिलाहरुमा गठिया बाथ रोगको समस्या बढ्दो क्रममा रहेको बाथ रोग विशेषज्ञ डा श्रेया श्रेष्ठ बताउँछिन्। वंशाणुगत तथा वातावरणीय प्रभाव र अस्वस्थकर जीवनशैलीका कारण पनि गठिया बाथको समस्या बढिरहेको उनको भनाइ छ। जोर्नी दुख्ने, सुन्निने वा गठिया बाथको समस्या छ भने समयमै रोग पहिचान गरी उपचार गर्न उनको सुझाव छ। गठिया…