झापामा ९५ जनामा डेंगु संक्रमण
| |

झापामा ९५ जनामा डेंगु संक्रमण

झापा । झापामा यस वर्ष ९५ जनामा डेंगु संक्रमण देखिएको छ । बैशाखदेखि हिजो साउन १७ गतेसम्म डेंगु संक्रमितको संख्या त्यति रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बैशाखमा १८ , जेठमा २१ , असारमा ४५ र साउनको १७ गतेसम्म ११ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए । उनले…

मलेसियामा अलपत्र भद्रपुरका लिम्बूलाई घर फर्काइयो
| |

मलेसियामा अलपत्र भद्रपुरका लिम्बूलाई घर फर्काइयो

झापा । मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर ४ का चन्द्रबहादुर लिम्बूलाई भद्रपुर नगरपालिकाले पहल गरी घर फर्काएको छ । भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको नगरपालिकाले जनाएको छ । लिम्बू वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत थिए ।…

७२ जिल्लामा फैलियो डेंगु ,झापामै एक सय १२ जना बिरामी
| |

७२ जिल्लामा फैलियो डेंगु ,झापामै एक सय १२ जना बिरामी

झापा । देशभर डेंगु संक्रमितको संख्या १२ सय नाघेको छ ।त्यसमध्ये झापामा मात्र एक सय १२ जना संक्रमित रहेका छन् । काठमाडौपछि झापामा डेंगु संक्रमितको संख्या देखिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको…

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
|

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

झापा । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो । उहाँले गर्मीमा मानिसले…

बिएन्डसी अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा 
| |

बिएन्डसी अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा 

झापा । बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ । हस्पिटलमा पत्रकार सम्मेलन गरेर आजबाट सुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मृगौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा प्रदान गरिने अस्पतालका सूचना अधिकारी प्रमसि गिरीले जानकारी दिए । कार्यक्रममा कुनै पनि मृगौलाका बिरामीहरुले…

२०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई ‘आईपीभी खोप’ लगाइने
| |

२०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई ‘आईपीभी खोप’ लगाइने

भद्रपुर । स्वास्थ्य कार्यालय झापाले पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  स्वास्थ्य कार्यालय झापाको आयोजनामा आज (सोमवार) भद्रपुरस्थित कार्यालयमा सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण…

हात्तीपाइले अभियानमा भद्रपुर असफल, झापामा ८४ प्रतिशतले खाए औषधि
| |

हात्तीपाइले अभियानमा भद्रपुर असफल, झापामा ८४ प्रतिशतले खाए औषधि

झापा । हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानको म्याद १० दिन थप्दासमेत भद्रपुर नगरपालिका असफल भएको छ । बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्‍याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधि सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो । बैशाख…

गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन
| |

गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा सप्तरीको बलानबिहुल गाउँपालिका– २ की श्यामकुमारी रामको मृत्यु भएको चार दिन भयो । मृतकको सद्गतका लागि परिवारका सदस्य शव आउने बाटो हेरेर भोकभोकै छन् । तर, अस्पतालले सबै उपचार खर्च नउठेको भन्दै शव दिन इन्कार गरिरहेको छ । यतिसम्म कि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवसहितको टोली अस्पतालमै गएर पालिकाले नै…

गोली लागि घाइते किशोरीलाई स्ट्रन लाइन्सको सहयोग
|

गोली लागि घाइते किशोरीलाई स्ट्रन लाइन्सको सहयोग

झापा । एक व्यक्तिको गोली प्रहारबाट घाइते भएकी किशोरीको उपचारका लागि लाइन्स क्लब अफ स्ट्रन दमकले आर्थिक सहयोग गरेको छ । लाइन्स क्लब अफ स्ट्रनले नगद १५ हजार रुपैयाँ किशोरीकी दिदी दुर्गा गजमेरलाई हस्तान्तरण गरेको हो । गत २१ बैशाखमा एक व्यक्तिले गोली प्रहार गर्दा हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ती किशोरी गम्भीर घाइते भएकी थिइन्…

गोली लागि घाइते किशोरीको उपचारमा आर्थिक सहयोग जुट्दै
| | |

गोली लागि घाइते किशोरीको उपचारमा आर्थिक सहयोग जुट्दै

झापा । एक व्यक्तिको गोली प्रहारबाट घाइते भएकी किशोरीको उपचारमा सहयोग जुट्न थालेको छ । उपचारमा पैसा अभाव भएपछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको थियो । गत २१ बैशाखमा एक व्यक्तिले गोली प्रहार गर्दा हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ती किशोरी गम्भीर घाइते भएकी थिइन् । उनी अहिले लाइफलाइन अस्पताल दमकमा उपचाररत छिन् । उनको…