चिसो मौसममा पनि डेंगुको जोखिम !
| |

चिसो मौसममा पनि डेंगुको जोखिम !

काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी…

युरिक एसिडको समस्या छ ? जाडोमा नखानुस् यी चीज
|

युरिक एसिडको समस्या छ ? जाडोमा नखानुस् यी चीज

काठमाडौँ । शरीरमा युरिक एसिड जम्मा हुनुलाई निकै खतरनाक मानिन्छ । रगतमा युरिक एसिडको मात्रा बढ्यो भने जोर्नी दुख्ने समस्या आउँछ, मृगौलासम्बन्धी रोग, हर्ट अट्याक जस्ता प्राणघातक रोग पनि लाग्न सक्छन् ।  कयौँ पटक त युरिक एसिडले शरीरमा क्रिष्टलको रुप लिन्छ अनि बिस्तारै थुप्रिन थाल्छ । यसका कारण जोर्नी दुख्ने समस्या देखिन थाल्छ । तपाईँको…

प्रादेशिक अस्पताल भद्रपुर आफै बिरामी, जनशक्ति अभावले बन्यो रेफरल सेन्टर
|

प्रादेशिक अस्पताल भद्रपुर आफै बिरामी, जनशक्ति अभावले बन्यो रेफरल सेन्टर

भद्रपुर । सम्बद्ध निकायले दरबन्दी अनुसारका चिकित्सक व्यवस्थापनमा देखाएको उदासीनताका कारण यहाँस्थित मेची प्रादेशिक अस्पताल भद्रपुर आफै बिरामी भएको छ । पर्याप्त जनशक्ति नहुँदा अस्पतालले उपचारका लागि भर्ना भएका बिरामीलाई अपेक्षाकृत सेवा दिन सकिरहेको छैन । जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा देखिएको अभावले अस्पताल आफै बिरामी अवस्थामा पुगेको हो । स्थापनाको ४७ वर्ष बितिसक्दापनि तोकिएको दरबन्दी…

बिर्तामोड नगरअस्पतालमा निशुल्क प्रसूती सेवा लिनेको संख्या २४
|

बिर्तामोड नगरअस्पतालमा निशुल्क प्रसूती सेवा लिनेको संख्या २४

बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ ।  अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो । अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती…

आँखा परीक्षण गराउने बढे

आँखा परीक्षण गराउने बढे

गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको े अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै…

आँखा पाक्ने सङ्क्रमण बढेपछि भरतपुर महानगरमा विद्यालय बन्द

आँखा पाक्ने सङ्क्रमण बढेपछि भरतपुर महानगरमा विद्यालय बन्द

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले  पाँच दिनका लागि  विद्यालय बन्द गर्ने निर्णय गरेको छ  ।  भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।  हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले…

भरतपुर आँखा अस्पतालमा  बिरामीको  भीड

भरतपुर आँखा अस्पतालमा  बिरामीको  भीड

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन…

५२० जनाको निःशुल्क आँखा जाँच

५२० जनाको निःशुल्क आँखा जाँच

झापा, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।नेपाली कांग्रेस वुद्धशान्ति ४ नम्वर वडा तथा नेपाल विद्यार्थी संघ वुद्धशान्तिको समन्वयमा भएको शिविरमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो शिविर वुद्धशान्ति ४ स्थित सट्टाभर्नामा रहेको गशेश माद्यमिक विद्यालयमा आयोजना गरिएको थियो । शिविरमा ५२० जनाले…

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए
|

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए

काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो । दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल पठाइएको हो । कम्पनीमा काम गर्ने क्रममा उनी बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा…

डेंगू सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

डेंगू सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

डेंगू भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको…