एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत
|

एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । केन्द्रीय कमिटी बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका तीन जनालाई बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका…

यी हुन् एकीकृत समाजवादीका ८४ पोलिटब्युरो सदस्य
| |

यी हुन् एकीकृत समाजवादीका ८४ पोलिटब्युरो सदस्य

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सार्वजनिक मत परिणाम अनुसार सबैभन्दा धेरै विरोध खतिवडाले २०१ मत पाएका छन् । त्यस्तैगरी दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत पाउँदा तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छिन् । पार्टीको पदाधिकारी चयनको नतिजा बुधबार नै आएको थियो ।   यस्ताे…

निर्वाचनबाट चुनिए एकीकृत समाजवादीका पदाधिकारी को-को छानिए ? (अन्तिम मत परिणामसहित)
| |

निर्वाचनबाट चुनिए एकीकृत समाजवादीका पदाधिकारी को-को छानिए ? (अन्तिम मत परिणामसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणना सकिएको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् । महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १८९ मत पाउँदा झाँक्रीले ११२…

एकीकृत समाजवादीकाे पदाधिकारी र पोलिटब्युरो छान्न आज मतदान, यस्तो छ निर्वाचन तालिका
| |

एकीकृत समाजवादीकाे पदाधिकारी र पोलिटब्युरो छान्न आज मतदान, यस्तो छ निर्वाचन तालिका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुने भएको छ । हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ । वरिष्ठ…

वाइसीएल बिर्तामोडमा सेवन दर्नालको अध्यक्षतामा बन्यो ५१ सदस्यीय समिति
| |

वाइसीएल बिर्तामोडमा सेवन दर्नालको अध्यक्षतामा बन्यो ५१ सदस्यीय समिति

बिर्तामोड । वाइसीएल नेपाल बिर्तामोड नगरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सेवन दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गर्दै सोमबार दोस्रो नगर सम्मेलन सम्पन्न भएको हो । समितिको उपाध्यक्षत्रयमा विकास तामाङ, विजय तामाङ र विक्रम बोहोरा चयन भएका छन् । सचिव बिमल कन्दङवा, सहसचिव नर्बदा कार्की र कोषाध्यक्षमा सन्ध्या मास्के चयन भएका छन्…

आज रवि लामिछानेको बयान
| |

आज रवि लामिछानेको बयान

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ ।  लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको  भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको…

डेढ लाखको राहत बाँड्न मन्त्रीहरुको लस्कर
| |

डेढ लाखको राहत बाँड्न मन्त्रीहरुको लस्कर

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेमा बाढी पीडितलाई राहत बाँड्न कोशी प्रदेश सरकारका मन्त्रीहरुको लस्कर लागेपछि आलोचना शुरु भएको छ । डेढ लाख रुपैयाँ बराबरको राहत सामग्री बोकेर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी,खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीसहित झण्डै डेढ दर्जनको जम्बो टोली पुगेको छ । उनीहरु प्रदेश सरकारको तर्फबाट ५० थान…

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : सभापति देउवा
| |

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताउनुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक…

नेपालमा अकस्मात किन रोकियो बिआरआई ?
| |

नेपालमा अकस्मात किन रोकियो बिआरआई ?

प्रचण्ड नेतृत्वको सरकार हठात् किन ढल्यो र एमाले–कांग्रेस गठबन्धनको सरकार बन्ने वातावरण कसरी बन्यो? धेरैले आन्तरिक राजनीतिमा यसका कारणहरू खोज्ने गरेको देखिन्छ तर खास तत्व कतै सीमा बाहिर त छैन? यो प्रश्नलाई दिमागमा राखेर घोत्लिने हो भने अर्कै जवाफ आउँछ – नेपालले चीनसँग गर्न लागेको बिआरआईअन्तर्गतको परियोजना सम्झौता रोक्नलाई नै नयाँ वातावरण बनेको हो कि…

सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा समाजमा अपराध बढ्यो : प्रधानमन्त्री
| |

सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा समाजमा अपराध बढ्यो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताउनुभएको हो । उहाँले यस प्रकारको अदृश्य बन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनुभयो…