व्यावसायीका समस्या समाधानका लागि मेरो उम्मेदवारी : कृष्ण प्रसाद बजगाई
| |

व्यावसायीका समस्या समाधानका लागि मेरो उम्मेदवारी : कृष्ण प्रसाद बजगाई

बिर्तामोड ।  फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि कृष्ण प्रसाद बजगाईले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन् । आम व्यवसायीमाथि परेको पीर मर्का साथै स्वास्थ्य ब्यवसायीका समस्या समाधान गर्ने उदेश्यले बजगाईले संघमा उम्मेद्वारी दिएका हुन् । अर्जुन कुमार मैनाली नेतृत्व स्वतन्त्र ब्यवसायिक प्यानलबाट खुल्ला सदस्यमा बजगाईले उम्मेद्वारी दिएका छन् । एकलौटी…

बिर्तामोडमा व्यवसायीबीचको एकता बलियो बनाउन मेरो उम्मेदवारी : युवराज निरौला
| |

बिर्तामोडमा व्यवसायीबीचको एकता बलियो बनाउन मेरो उम्मेदवारी : युवराज निरौला

बिर्तामोड । उद्योग वाणिज्य संघहरु व्यापारीको अभिभावकीय संस्था हुन् । दुख, अप्ठ्यारोमा साथ दिने वाणिज्य संघमा पछिल्लो समय विश्वास घट्दै गइरहेको छ । संस्थामा आफ्नो अनिवार्य उपस्थिति मात्रै हुनुपर्ने तर, व्यवसायीहरु प्रति जिम्मेवार नहुने क्रम बढेपछि नयाँ अनुहारहरु वाणिज्य संघ मार्फत योगदान गर्न अग्रसर भएका छन् । त्यसरी नै अग्रसर भएका छन्, बिर्तामोडका युवा व्यवसायी…

देशका अधिकांश उच्चपहाडी तथा हिमाली भेगमा हिमपात (फाेटाे फिचर)
| |

देशका अधिकांश उच्चपहाडी तथा हिमाली भेगमा हिमपात (फाेटाे फिचर)

काठमडाैं ।  देशका अधिकांश भागमा माैसम बदली भएकाे छ । बिहीबार बिहानैदेखि बदली रहेकाे माैसम अपरान्ह तथा साँझ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएकाे हाे ।  साेलुखुम्बु, ताप्लेजुङ, भाेजपुरका उच्च पहाडीभेगमा हिमपात भएकाे जल तथा माैसक पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै, बाग्मती प्रदेशकाअधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे छ । काठमाडाैं उपत्यका…

किसानले पाएनन् दुध बिक्री गरेको ६ अर्ब
| |

किसानले पाएनन् दुध बिक्री गरेको ६ अर्ब

सरकारी स्वामित्वको डिडिसीले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा धेरै, एउटै जिल्लाका किसानको ६० करोड बक्यौता काठमाडाैं । देशभरका किसानले दुध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम पाएका छैनन् । जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ । सरकारी र अधिकांश निजी डेरी उद्योगले…

दमक प्रहरीको सफलता : एक सय दुई ग्राम लागूऔषधसहित दुई पक्राउ
| |

दमक प्रहरीको सफलता : एक सय दुई ग्राम लागूऔषधसहित दुई पक्राउ

झापा । प्रहरीले एक सय दुई ग्राम लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले लागूऔषधसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- ३ का १९ वर्षीय गगन ऋषिदेव र सही ठाउँका २७ वर्षीय रविन पासवान रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट…

लाखौं निक्षेप फिर्ता नगरेका उन्नति साकोसका अध्यक्ष खनालले उल्टै धम्क्याए
| | | |

लाखौं निक्षेप फिर्ता नगरेका उन्नति साकोसका अध्यक्ष खनालले उल्टै धम्क्याए

विनोद सापकोटा झापा । निक्षेपकर्ताको लाखौं रकम फिर्ता नगरी हिनामिना गरेका शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनालले उल्टै धम्की दिन थालेका छन् । झापा क्षेत्र नं.४ ‘क’ का प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा सुमनले राजनीतिक शक्तिको आँडमा सर्वसाधारणको बचत फिर्ता नगरी उल्टै गालीगलौज र धाकधम्की…

झापाका सहकारीमा बढ्यो चोरी घटना, प्रशासनको ध्यानाकर्षण
| |

झापाका सहकारीमा बढ्यो चोरी घटना, प्रशासनको ध्यानाकर्षण

झापा । झापाका विभिन्न सहकारी संस्थाहरूमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोड भएको हो । अज्ञात समूह तथा व्यक्तिहरू संस्थाको…

मन्त्री राईले गरे पर्यटन कार्यालयको छड्के अनुगमन
| |

मन्त्री राईले गरे पर्यटन कार्यालयको छड्के अनुगमन

झापा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले झापामा रहेको पर्यटन कार्यालयको छड्के अवलोकन गरेका छन् । उनले बिहीबार काँकडभिट्टाको पर्यटन कार्यालयको अनुगमन गरेका हुन् । उनले अनुगमनका कार्यालयका कर्मचारी कामका लागि फिल्डमा गएका थिए । उनी कसैलाई जानकारी नदिई आकस्मिक रूपमा कार्यालयको अनुगमनमा पुगेका थिए । यो कोशी प्रदेश मातहतको कार्यालय…

बिर्तामोड उद्योग बाणिज्य संघभित्र राजनीति गर्न दिन्न : श्रेष्ठ
| |

बिर्तामोड उद्योग बाणिज्य संघभित्र राजनीति गर्न दिन्न : श्रेष्ठ

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश श्रेष्ठ बिर्तामोडस्थित साइ अटोमोबाइल प्लाजाका सञ्चालक हुन् । बिर्तामोड १० मा ४४ बर्ष अघि जन्मिएका श्रेष्ठले साइ अटोमोबाइलमार्फत मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएका छन् । श्रेष्ठ बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक सदस्य समेत हुन् । सालिन…

बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा सत्रुघन प्रसाद गुप्ता भोट किन ? 
| |

बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा सत्रुघन प्रसाद गुप्ता भोट किन ? 

बिर्तामोड ।  बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका सत्रुघन प्रसाद गुप्ताले स्थानीय सरकारले बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने बताएका छन् । उनले बर्षौदेखि बिर्तामोडमा सार्वजनिक शौचालय अभावका कारण आन्तरीक तथा बाह्य पर्यटक सहित पैदल यात्रीहरु समस्या पर्दै आएको उल्लेख गर्दै उनले…