दमकमा पछारेर बालकको हत्या
| |

दमकमा पछारेर बालकको हत्या

झापा । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाका एरित ओलीलाई पञ्चवीर…

अवैध रुपमा नेपलमा बसेर फुटबल खेल्दै आएका सेनेगलका नागरिक भारतबाट पक्राउ
| | |

अवैध रुपमा नेपलमा बसेर फुटबल खेल्दै आएका सेनेगलका नागरिक भारतबाट पक्राउ

झापा । लामो समयबाट अबैध रुपमा नेपाल बसोबास गरेर व्यावसायीक रुपमा फुटबल खेल्दै आएका सेनेगलका नागरिक सोमवार भारतको नक्सालवाडीबाट पक्राउ परेका छन् । सेनेगलका नागारिक अब्दुला अबुवकर नक्सालवाडीमा फटबल खेलेर लुकिछिपि नेपाल प्रवेश गर्ने क्रममा भारतिय एसएसबीले सोमबार साँझ पक्राउ गरेको हो । २०१९ मै नेपालको भिजा सकिए पनि अब्दुला नेपालका बिभिन्न क्लवबाट फुटबल खेल्दै…

नेपाल शरणार्थीको सेल्टर, तीन वर्षमै तेब्बर
|

नेपाल शरणार्थीको सेल्टर, तीन वर्षमै तेब्बर

काठमाडाैं । खुला सीमा, खुकुलो अध्यागमन नीति र कमजोर नियमन प्रणालीका कारण नेपालमा अवैध शरणार्थी संख्या तीन वर्षमा तेब्बर भएको छ । तेस्रो देश जान ‘ट्रान्जिट’का रूपमा नेपाली भूमिलाई शरणार्थीहरूले दुरुपयोग गर्ने क्रम बढेको छ । विज्ञहरूले यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिले जोखिम ठानेका छन् । अध्यागमन विभागका अनुसार हाल नेपालमा १६ देशका नौ सय ८८ अवैध शरणार्थी छन् ।…

साेमबारकाे माैसम
| |

साेमबारकाे माैसम

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको  छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागको मौसम…

श्रीमती घर फर्किदा, श्रीमान मृत
| |

श्रीमती घर फर्किदा, श्रीमान मृत

झापा । झापाको कन्काई नगरपालिका ७ मन्सापुरमा एक व्यक्ति मृत फेला परेका छन् । आज साँझ ५ बजेको समयमा कनकाई ७ मन्सापुरमा स्थानीय ४७ वर्षीय जगतबहादुर तामाङ आफ्नै पक्की घरको भुइँतलाको प्यासेजमा उत्तानो परी नाकबाट रगत आई मृत अवस्थामा फेला परेका हुन् । उनकी श्रीमती नुनुमाया तामाङ माघ २७ गते मेचीनगर ६ स्थित माईतीघर गएकी…

ब्याडमिन्टन प्रतियोगिताको उपाधि क्षेत्री र लिङथेप तथा गुरुङ र कपालीको जोडीलाई
| |

ब्याडमिन्टन प्रतियोगिताको उपाधि क्षेत्री र लिङथेप तथा गुरुङ र कपालीको जोडीलाई

बिर्तामोड । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्डहलमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा पुरुष खुल्लातर्फ भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपले सोझो सेटमा जित हासिल गर्दै उपाधि जितेका हुन्…

झापा गाउँपालिकाको मकैवारीमा एक व्यक्ति मृत फेला
|

झापा गाउँपालिकाको मकैवारीमा एक व्यक्ति मृत फेला

झापा । झापा गाउँपालिका ६ दुर्गा चौकमा एक व्यक्ति मृत फेला परेका छन् । आज दिउँसो २ः४५ बजेको समयमा झापा गाउँपालिका ६ दुर्गा चौकमा सोही गाउँपालिकाको मिलन चौक बस्ने अन्दाजी ३० वर्षीय रोहितबहादुर कट्वाल मृत फेला परेका हुन् । स्थानीय हरिबहादुर बानियाको मकैबारीमा पानी लगाउन गएकोमा सोही ठाउँमा कट्वाल मृत अवस्थामा फेला परेपछि सम्बन्धित वडाका…

स्व. बुढाथोकीको योगदानको स्मरण
| |

स्व. बुढाथोकीको योगदानको स्मरण

बिर्तामोड। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सातौं पुण्यतिथिको अवसर पारेर श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारलाई समवेदनापत्र हस्तान्तरण गरे ।श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको…

सूचना प्रविधि र दूरसञ्चार क्षेत्रका अधिकांश सरकारी ठेक्का विवादित
|

सूचना प्रविधि र दूरसञ्चार क्षेत्रका अधिकांश सरकारी ठेक्का विवादित

झापा । बदलिँदो युगअनुसार सञ्चार क्षेत्रको प्रयोग व्यापक र सहज बनाउने सरकारको नीति छ । तर, सञ्चार क्षेत्रमा सरकारको लगानी रहेका अधिकांश ठेक्का विवादित बनेका छन् । खरिदसम्बन्धी केही ठूला ठेक्कामा भ्रष्टाचार मुद्दा दायरसमेत भएका छन् । ती मुद्दा अदालतमा विचाराधीन छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय सूचना प्रविधि केन्द्र पछिल्लो समय ठूला ठेक्का र खरिद…

संसदीय समितिले अब ६ महिनाभित्र विधेयक टुंग्याउनैपर्ने
| |

संसदीय समितिले अब ६ महिनाभित्र विधेयक टुंग्याउनैपर्ने

काठमाडौँ । संसदीय समितिले ६ महिनाभित्र विधेयकको छलफल टुंग्याउनुपर्ने गरी कानुन संशोधन हुँदै छ । सरकारले संविधानअनुकूलका नयाँ कानुन बनाउन ल्याएका विधेयक वर्षाैँसम्म संसदीय समितिमा गएर थन्किने गरेपछि कानुन संशोधनमार्फत ६ महिने समयसीमा तोकिएको हो ।  संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले आफ्नो नियमावली संशोधन गर्दै समितिले विधेयकमाथि दफावार छलफल गरी ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था गरेको हो ।…