छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय
| |

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उहाँलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी उहाँ ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण हुनुभयो । हाल उहाँ स्नात्तकोत्तर अध्ययन गरिरहनुभएको छ ।…

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने
|

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद,…

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
| |

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा…

भद्रपुरमा फेरि चाेरी, पत्रकार दाहालकाे घरबाट लाखौंकाे धनमाल चाेरी
|

भद्रपुरमा फेरि चाेरी, पत्रकार दाहालकाे घरबाट लाखौंकाे धनमाल चाेरी

भद्रपुर । झापाको भद्रपुरस्थित क्याम्पसमोडमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । भद्रपुर–८ क्याम्पसमोड निवासी चिन्तामणि दाहालको घरमा चोरी भएको हो । पत्रकार समेत रहेका दाहालकाे घरमा कोही नभएको अवस्थामा चाेरी भएको हाे । चाेरले ढोकाको ताल्चा खोलेर विभिन्न सुनका गरगहना करिब ११ तोला र नगद ५० हजार रुपैयाँ गरी लगभग १३ लाख ४८…

पहिचानपक्षधर र सरकारबीचको आजको वार्ता सकारात्मक, शुक्रबार पुनः वार्ता हुने
| |

पहिचानपक्षधर र सरकारबीचको आजको वार्ता सकारात्मक, शुक्रबार पुनः वार्ता हुने

झापा । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीचको आजको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहेको दुवै पक्षले प्रतिक्रिया दिएका छन् । विराटनगरको होटल बिगमा दिउँसो ४ बजेदेखि वार्ता टोलीबीच छलफल शुरु भएको थियो । सरकारको तर्फबाट निर्माण भएको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया…

रोङमा कला साहित्य महोत्सव हुने
| | |

रोङमा कला साहित्य महोत्सव हुने

गाेबिन्द पाैडेलरोङ । कला साहित्य भाषा र संस्कृति, ग्रामिण पर्यटनसँगै विकास र समृद्धि’ भन्ने नाराका साथ रोङ–६ इलाममा तीनदिने कला साहित्य महोत्सव गरिने भएको छ । रोङ गाउँपालिका वडा नम्बर–६ को आयोजनामा वडाभित्रको फरक–फरक तीन स्थानमा फरक आयामका कार्यक्रमहरु सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको वडा नम्बर–६ का अध्यक्ष सत्यम राईले जानकारी दिए । माघ २७…

क्यानडामाथि नेपालको ७ रनको रोमाञ्चक जित
| |

क्यानडामाथि नेपालको ७ रनको रोमाञ्चक जित

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् । किर्टोन ६८ रन…

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
| |

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

 काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का…

आज कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?
| |

आज कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो…

५० करोडभन्दा बढी पुँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
| |

५० करोडभन्दा बढी पुँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवद्र्धनसम्बन्धी विधेयक पारित काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी सेयर पुँजी भएका सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपेरीवेक्षण गर्ने भएको छ । बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । सो विधेयकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन…